अन्तर्राष्ट्रिय

मोगादिशु बिष्फोटमा मारिने २७६ जना, सोमालियाको इतिहासमा सबैभन्दा खतरनाक हमला

सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७६ पुगेको समाचार छ । सोमालियाका सभामुखले सोमबार दिएको जानकारीअनुसार सो आक्रमणमा ज्यान जाने सर्वसाधारण नागरिकको संख्या

‘रक्कामा निर्णायक आक्रमण शुरु’

पश्चिमा देशको समर्थन प्राप्त सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ) ले सिरियाली शहर रक्कालाई इस्लामिक स्टेट (आइएस) का लडाकुको कब्जाबाट आफ्नो नियन्त्रणमा लिन निर्णायक आक्रमण शुरु गरेको जनाएको छ। सयौं सर्वसाधारण सहित

सोमालिया: बम विस्फोटमा ‘कम्तीमा २३० को मृत्यु’

सोमालियाको राजधानी मोगादिशुमा शनिवार भएको बम आक्रमणमा मारिने मानिसको संख्या लगातार बढिरहेको छ। अधिकारीहरुले बम आक्रमणमा कम्तीमा २३० जना मारिएको जनाएका छन्। अन्य सयौं घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरुले हताहतीको

एनआरएनको मार्गदर्शक प्रस्ताव ‘भिजन २०२० एण्ड बियोण्ड’ सर्बसम्मत रुपमा पारित

काठमाडौं । गैरआवासीय नेपाली संघले संस्थाको आगामी मार्गचित्रका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संघका अध्यक्ष शेष घलेले पेश गरेको यो मार्गचित्रमा संघको आगामी दशकको

के अष्ट्रियाले विश्वकै कान्छो नेता पाउला?

आप्रवासनप्रति कडा नीति लिने बताएका कारण ३१ वर्षीय कुर्ट्सले बढी समर्थन पाइरहेका छन् युरोपेली मुलुक अष्ट्रियाका मतदाताले आज आमनिर्वाचन अन्तर्गत मतदान गर्दैछन्। मत सर्वेक्षणहरुले कन्जरभेटिभ पिपल्स पार्टीका नेता एवं वर्तमान

चिनियाँ परिवारबारे पाँच तथ्य

राष्ट्रपति सी जिनपिङ सत्तामा आएयता पाँचवर्षमा चीन झन् धनी र शक्तिशाली बनेको छ। तर त्यो वृद्धिले सामान्य चिनियाँ परिवारका लागि के अर्थ राख्ला? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ताहरु आगामी पाँच वर्षका

क्यालिफोर्निया आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो

क्यालिफोर्नियामा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ३३ पुगेको क्यालिफोर्नियाको गभर्नरको कार्यालयको सङ्कटकालिन सेवा कक्षले जनाएको छ । आगलागी नियन्त्रण प्रयासमा डढेलो प्रभावित क्षेत्रमा आएको हावा हुरीका कारण समस्या

ओस्कर बोर्डद्वारा हार्भी वाइन्स्टिन निष्कासित

युकेको संस्था बाफ्टाले वाइन्सटिनलाई निलम्बन गरिसकेको छ ओस्कर आयोजना गर्ने संस्था द युएस एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले चलचित्र निर्माता हार्भी वाइन्स्टिनविरुद्ध यौन दुर्व्यवहारका अनेकौं आरोपहरु आएपछि उनलाई

एनआरएनए सम्मेलन काठमाडौंमा सुरु

२८ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको ह्यात होटलमा शनिबार आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संघको ८ औं

क्यालिफोर्नियाको डढेलोबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएसँगै कम्तीमा पनि ३१ जनाको ज्यान गएको बताइएको छ । गएको आइतबार साँझबाट जङ्गलमा लागेको डढेलो पछि सहर बस्तीमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com