अन्तर्राष्ट्रिय

‘अमेरिकी संलग्नता अन्त्य गर्न तयार छु’

राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताबाट अमेरिकी संलग्नता अन्त्य गर्न आफू तयार रहेको बताएका छन्। इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका शक्ति राष्ट्रहरुले चाहिँ ट्रम्पको निन्दा गरेका छन्। पारमाणविक कार्यक्रम सीमित पार्न

अमेरिकाले इरानविरुद्ध थप नाकाबन्दी लगाउने

राष्ट्रपति ट्रम्पले इरान सरकारको शत्रुतापूर्ण व्यवहारको जवाफ दिने बताए अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले मध्यपूर्वमा अतिक्रमणकारी भूमिका निर्वाह गरिरहेको आरोप लगाउँदै उविरुद्ध थप नाकाबन्दीहरु लगाइने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले

क्यालिफोर्नियाको डढेलोबाट मृत्यु हुनेको सङ्ख्या ३१

अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएसँगै कम्तीमा पनि ३१ जनाको ज्यान गएको बताइएको छ । गएको आइतबार साँझबाट जङ्गलमा लागेको डढेलो पछि सहर बस्तीमा

क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए

अमेरिकाको क्यालिफोर्निया राज्यमा जंगलमा लागेको डढेलो निकै तिब्र गतिमा फैलिएर बस्तीतिर छिरेपछि यसबाट ठूलो जनधनको क्षति पुगेको छ । गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी १५ जनाको ज्यान गएको

क्याटलोनियामा सुरक्षा व्यवस्था कडा

स्पेनको बार्सिलोना शहरमा क्याटलोनियाका क्षेत्रिय राष्ट्रपतिको एउटा महत्वपूर्ण संसदीय सम्बोधन अघि सुरक्षा व्यवस्था कडा पारिएको छ। क्याटलान राष्ट्रपति कार्लेस पुज्डमोनले क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्न सक्ने सम्भावना बारे देशै

अमेरिकी-दक्षिण कोरियाली दस्तावेज चोरी

उत्तर कोरियाका ह्याकरहरुले दक्षिण कोरियाबाट ठूलो संख्यामा सैनिक दस्तावेजहरु चोरेको विवरणहरु प्राप्त भएको छ। तिनमा उत्तर कोरियाली नेता किम जङ्-अनको हत्या गर्ने योजनासम्बन्धी दस्तावेज पनि संलग्न रहेको ठानिएको छ। एकजना

क्यालिफोर्नियामा डढेलो लाग्दा कम्तीमा १० को मृत्यु

क्यालिफोर्नियाको ८ वटा काउन्टीहरुमा कम्तीमा १४ वटा आगलागी भएको छ। अमेरिकाको क्यालिफोर्निया राज्यको अंगुर बगानमा अनियन्त्रित डढेलो लाग्दा कम्तीमा १० जनाको ज्यान गएको छ भने हजारौं घर छोडेर भाग्न बाध्य

सिरियाको रक्कामा २५० जनाको मृत्यु

सिरियाको रक्कामा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ । गत चार दिनको अवधिमा उनीहरू मारिएको र अरु दर्जनौ घाइते भएको सिरियाको मानव अधिकारवादी

जापानवासी नेपालीलाई अनलाइनबाट स्वास्थ्योपचार

भाषा नबुझेर स्वास्थ्य समस्यामा परेका नेपालीलाई लक्षित गरी जापानका अस्पतालमा कार्यरत पा“चजना डाक्टरले इन्नो सेवा हेल्पलाइन सञ्चालनमा ल्याएका छन् । अनलाइन प्रविधिमा आधारित हेल्पलाइनमार्फत समस्या भएका नेपालीले सहज रुपमा उपचार

अमेरिका नेपाल सोसाइटीको अध्यक्षमा प्रभा विजयी

उत्तर अमेरिकाका नेपाली समुदायको सबै भन्दा जेष्ठ गैरमुनाफा सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी डिसीको अध्यक्ष पदमा प्रभा भट्टराई देउजा बिजयी भएकी छिन् । उनले ६३९ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com