अन्तर्राष्ट्रिय

साउदी अरबको इतिहासमा पहिलो पटक घट्यो यस्तो घट्ना

रियाद, २५ फागुन – साउदी अरबका महिलाहरूले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार ऐतिहासिक पदयात्रा निकालेका छन् । देशको जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी महिला सहभागी भएको विभिन्न सञ्चार माध्यमले

राष्ट्रपति ट्रम्प किम जोङ सङ्ग भेट्न तयार,विश्व समुदायद्वारा स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच हुने ऐतिहासिक पहिलो भेटका लागि अमेरिकी राष्ट्रपति ट्रम्प सहमत हुनुभएको छ । दुई नेताबीच हुने भेटको यूरोपेली संघ (इयू),

भारतमा इच्चामरणलाई मान्यता प्राप्त

भारतको सर्वोच्च अदालतले मानिसहरूमा सम्मानका साथ मर्न पाउने अधिकार रहेको भन्दै अन्तिम अवस्थामा पुगेका बिरामीहरूले इच्छामरण रोज्न सक्ने फैसला गरेको छ। यसको अर्थ केही निश्चित शर्तहरूको पालना गरेको खण्डमा त्यस्ता

तलब नबढाउन माग गर्दै क्यानाडाका डाक्टरहरुले गरे आन्दोलन

फागुन २५, टोरन्टो । तलब बढाउन माग गर्दै आन्दोलन गरिएका समाचार प्रशस्तै आउने गर्छन् तर क्यानाडामा भने तलव नबढाउन माग गर्दै डाक्टरहरुले आन्दोलन थालेका छन्। ‘हामीलार्इ धेरै तलब दिइएको छ’

ट्रम्प सरकारले धातु करमा दुई राष्ट्रलाई छुट दिन सक्ने

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्टिल र एलुमिनियम आयातमा कर लगाउने योजना केही मत्थर बनेको छ। ती धातुहरू ठूलो मात्रामा आपूर्ति गर्ने क्यानडा र मेक्सिकोलाई छुट दिन सकिने ह्वाइट हाउसले जनाएको

राष्ट्रपति ट्रम्पका आर्थिक सल्लाहकारद्वारा राजीनामाको घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका आर्थिक सल्लाहकारले पनि राजीनामा दिने घोषणा गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले मङ्गलबार राजीनामा दिने घोषणा गर्नुभएको समाचारमा जनाइएको छ

कोरियाले माग्यो ७ हजार कामदार पुरा हेर्नुहोस्

काठमाडौं, २३ फागुन । दक्षिण कोरियाले अबको केही महिनामा पुनः सात हजार कामदार लैजाने भएको छ । तर, कोरियाले तोकेको उक्त कोटाको संख्या देखेर चाहिँ हर्षित भने नहुनोेस् है ।

श्रीलंकामा संकटकाल घोषणा

श्रीलंकामा मस्जिद र मुसलमानहरूको स्वामित्वमा रहेका व्यापारव्यवसाय विरुद्ध आक्रमणहरू भएपछि संकटकाल घोषणा गरिएको छ। बौद्धमार्गी सिंहला समुदायको बाहु्ल्य रहेको क्यान्डी सहरमा मुसलमानहरूका पसलमा तोडफोड र आगजनी गरिएपछि कर्फ्यु आदेश जारी

चीनको रक्षा बजेटमा ८ प्रतिशतले वृद्धि,अत्याधुनिक क्षेप्यास्त्र तैनाथ गर्ने तयारीमा चिन

बेइजिङ, (एजेन्सी) चीनले नयाँ आर्थिक वर्षमा रक्षा बजेट ८ दशमलव १ प्रतिशतले वृद्धि गर्दै ११ खर्ब युआन अर्थात् १ खर्ब ७३ अर्ब डलर पुर्याएको छ। यस वर्ष चीनले देशमै निर्मित

किम जोङद्वारा दक्षिण कोरियाली टोलीलाई रात्रिभोज

प्योङयाङ, (एजेन्सी) उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले वरिष्ठ दक्षिण कोरियाली प्रतिनिधि मण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन्। सन् २०११ मा किमले सत्ता सम्हालेयता पहिलो पटक सोलका अधिकारीहरूले उनीसँग

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com