अन्तर्राष्ट्रिय

साउदी अरेबियाको विश्वविद्यालयले महिलाका लागि सवारी चालनसम्बन्धी स्कुल खोल्ने

साउदी अरेबियाको एक विश्वविद्यालयले महिला सवारी चालकका लागि सवारी चालनसम्बन्धी स्कुल ‘ड्राइभिङ स्कुल’ खोल्ने जनाएको छ । साउदी अरेबियाको सरकारले महिलालाई सवारी चालन अनुमति पत्र दिँदैनथ्यो । तर हालसालै सो

सिरियामा सेप्टेम्बर महिनामा मात्र तीन हजारजना मारिए, पाँच बर्षमा सिरियामा मारिने ३ लाख ३० हजार भन्दाबढी

सिरियामा गएको महिना अर्थात सेप्टेम्बरमा मात्र करिब ३ हजार जना नागरिकको ज्यान गएको छ । यसरी मारिनेमा सर्वसाधाराण नागरिकको संख्या ९५५ रहेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार

राजीनामा दिए अमेरिकाका यि खर्चिला मन्त्रीले

अति खर्चिलो भ्रमण गरेको भन्दै अलोचना खेपिरहेका अमेरिकी स्वास्थ तथा मानवीय सेवामन्त्री टम प्राइसले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा तत्काल राष्ट्रपति डोनाल्ड  ट्रम्पले स्वीकृत समेत गरेका छन् ।

साउदीमा अब महिलाले पनि गाडी चलाउन ‘पाउने’

लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गरेका छन्। महिलाले पनि गाडी चलाउन पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुने

‘विश्वका लागि खतरा बन्दै सुपर मलेरिया’

दक्षिण-पूर्वी एसियामा तीव्र गतिमा फैलिरहेको ‘सुपर मलेरिया’ भनिने कडा खालको ‌औंलो रोग विश्वका लागि एउटा खतरनाक जोखिम भएको भन्दै वैज्ञानिकहरुले चेतावनी दिएका छन्। औंलोको यो खतरनाक परजीवीलाई मुख्य ‌औंलोप्रतिरोधी ‍औषधिले

अमेरिकी युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमानामा

अमेरिकी बमवर्षक तथा युद्धक विमानलाई शक्ति प्रदर्शन गर्ने उद्देश्यले शनिबार उत्तर कोरियाली सामुद्रिक सीमानामा पर्ने आकासमा उडाइएको छ । बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका

रुसी सेनाको हवाई कारबाहीमा सिरियामा ४५ बिद्रोहीको मृत्यु

बेरुत, (रासस÷एएफपी) ः रुसको हवाई सेनाले गरेको हवाई कारबाहीमा परी उत्तरपश्चिमी सिरियामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैजना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले बताएका छन् । सिरियाको इडलीब

ट्रम्प र किमको वाकयुद्ध ‘बच्चाहरूको झगडाजस्तै’

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका : रुसी विदेशमन्त्री सर्गेइ लाभरोेभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच पछिल्लो समय भइरहेका भनाभन ‘बच्चाहरुको झगडा जस्तै’ भएको बताउनु

मेक्सिकोमा ६.२ शनिबार फेरि भूकम्प

बेइजिङ, ७ असोज (रासस÷सिन्ह्वा) ः मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ६.२ रिक्टर स्केल मापन गरिएको

पटाका कारखानामा विस्फोट सातको मृत्यु

नान्चाङ्ग (चीन), ७ असोज (रासस÷सिन्ह्वा): पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको एक पटाका कारखानामा शुक्रबार साँझ विस्फोट हुँदा सात व्यक्तिको मृत्यु भएको छ । सो जिल्लाका सुरक्षा प्रशासन अधिकारीहरुले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com