अन्तर्राष्ट्रिय

जापानी आकाशमा उत्तर कोरियाली क्षेप्यास्त्र

उत्तर कोरियाले जापानको हकाइदो टापुको आकाशमाथि एउटा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानी तथा दक्षिण कोरियाली सरकारले बताएका छन्। राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्रले ३,७०० किलोमिटरको दूरी तय गरेको

आन्तरिक रुपमा विस्थापित रोहिङ्गा घर फर्किन थाले, बङ्गलादेश पुगेकालाई पनि स्वदेश फर्किन सरकारको आग्रह

यांगुन, २९ भदौ । केही दिनयतादेखि विस्थापित भएका म्यानमारको उत्तरी राज्य राखिनमा अवस्थित मुस्लिम रोहिङ्गा समुदायका नागरिक घर फर्किन थालेको समाचार छ । म्यानमार सरकारलाई उद्धृतगर्दै यहाँको सरकारी पत्रिका ग्लोबल

मलेसियाको एक विद्यायलमा आगलागी हुदा २२ विद्यार्थी र दुई शिक्षकको मृत्यु

कवालालम्पुर, २९ भदौ । मलेसियाको एक धार्मिक विद्यालयमा बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा पनि २४ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आगलागीमा परी २२ जना विद्यार्थी र दुई

बङ्गलादेश जाने क्रममा रोहिङ्गा समुदायका १०० जनाको मृत्यु

कोक्स बजार (बङ्गलादेश), २८ भदौ । म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिङ्गा समुदायका नागरिककामाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्ने क्रममा कम्तीमा पनि १०० जनाको ज्यान गएको बताइएको छ ।

ब्राजिलका राष्ट्रपति मिसेल टेमेयरमाथि भ्रष्टाचारको आरोप

काठमाण्डौं २८, भदौ । ब्राजिलका राष्ट्रपति मिसेल टेमेयरले भ्रष्टाचारको आरोप लगाएर न्यायालयले व्यक्तिको प्रतिष्ठा ध्वस्त पारेको आरोप लगाएका छन् । सर्वोच्च अदालतका एकजना न्यायाधीशले टेमेयर विरुद्ध नया“ भ्रष्टाचारको मुद्दामा अनुसन्धान

सुकी राष्ट्रसंघीय महासभामा नजाने, रोहिङ्गामाथिको ज्यादतीबारे संयुक्त राष्ट्रसंघले अनुसन्धान गर्ने

यांगुन, २८ भदौ । म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने हुनुभएको छ । उहाँले उक्त सभामा आफ्नो उपस्थिति रद्द गर्नुभएको म्यानमार सरकारले जनाएको

रोहिंज्या संकट: सुरक्षा परिषदको आलोचना

न्यू योर्कमा राष्ट्रसंघको ७२ औं महासभा सुरु हुन एक हप्ता बाँकी रहँदा म्यानमारबाट देश छाडेर भाग्न बाध्य बनाइएका लाखौँ रोहिंज्या शरणार्थीको विषयलाई उच्च महत्व दिन नसेकेको भन्दै राष्ट्रसंघीय निकायहरुको आलोचना

अमेरिकाद्वारा नेपाललाई ५० अर्ब

भाद्र २८, २०७४-अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ (५० करोड अमेरिकी डलर) सहयोग गर्ने भएको छ । अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाललाई उक्त रकम उपलब्ध हुने

टर्कीद्वारा रुसी क्षेप्यास्त्र खरिद गर्ने सम्झौता

टर्कीले आफ्नो सैन्य फौजका निम्ति रुसी एस 400 भनिने विमानहरुमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने विवादास्पद सम्झौतामा हस्ताक्षर गरेको छ। उक्त सम्झौताका लागि अंकाराले करिब साढे दुई अर्ब डलर रकम

जर्मनीमा दुई सय चालकद्वारा विदा लिएपछि एक सय उडान प्रभावित

बर्लिन (जर्मनी), २८ भदौ । जर्मनीको टाट पल्टेको विमान कम्पनी एअर बर्लिनमा कार्यरत २०० जना चालकले एकै पटक विरामी परेको भनी मङ्गलबार एक्कासी विदा बस्दा उक्त कम्पनीका कम्तीमा १०० उडान

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com