अन्तर्राष्ट्रिय

हवाई आक्रमण हुदाँ आफ्नी बहिनीलाई जोगाउँदै सिरियाका एक बालकको स्तब्ध बनाउने तस्विर

काठमाडौं – कुनै वेलाको समृद्ध र सम्पन्न भनेर चिनिने मध्यपूर्वमा रहेको देश सिरिया यतिबेला खण्डहर बनेको छ। शक्तिशाली देशहरुको आ-आफ्ना स्वार्थ र देश भित्रका राजनीतिक शक्तिहरुको खिचातानीले सिरियामा गृहयुद्ध चलिरहेको

सवै पार्टीले शर्त मानेमा सिरियामा युद्धविराम सम्भव : रसिया

रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाका सवै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताउनु भएको छ । सुरक्षा परिषद्को प्रस्ताव २४०१ कार्यान्वयन गर्न

एक बर्षमा अमेरिकामा बन्दुक हमलामा मात्र ११००० को मृत्यु,किन हुन्छ यति धेरै बन्दुक हमला ?

फेब्रुअरीमा अमेरिकामा फेरि अर्को आम बन्दुक हमलाको घटना भयो । यसमा १७ जना स्कुले विद्यार्थीले ज्यान गुमाए । यो हमला पछिल्लो पटक अमेरिकामा भएका ठूला हमलामध्येमा पर्छ । साना हमला

तत्काल युद्धविराम लागू गर: राष्ट्रसंघ महासचिव

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले युद्धले निम्त्याएको नर्कजस्तो स्थिति अन्त्य गर्न सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न माग गरेका छन्। विद्रोही नियन्त्रित उक्त क्षेत्रमा सरकारी फौजले आक्रमण जारी राखिरहँदा

सीरियामा मर्नुअघि ३ वर्षे बालिकाले ‘यो कुरा भगवानलाई भन्नेछु’ भनेपछि

अमेरिका र रुसको सहयोगमा सिरियाले आफ्नै मुलुकका विद्रोही प्रभावित क्षेत्रमा रासायनिक आक्रमण गर्दा ५ सय बढीले ज्यान गुमाइसकेका छन् । यसमध्ये एकचौथाइ संख्या बालबालिका मात्रै रहेको बताइएको छ । युद्धविरामको

७.५ म्याग्निचिउट शक्तिशाली भूईचालो

पपुवा न्यू गिनीमा ७.५ म्याग्निचिउटको भूकम्प गएको छ। अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार पपुवा न्यूगिनीको स्थानिय समय अनुसार ११ बजर २९ मिनेटमा सो भूकम्प गएको हो। भूकम्पको क्षतिको कुने विवरण

उत्तर कोरिया वार्ता गर्न इच्छुक

अमेरिका र उत्तर कोरियाबीच फेरि वार्ता हुने सम्भावना बढेको छ । अमेरिकाले उत्तर कोरियासँगको कुनै पनि वार्ता परमाणु कार्यक्रम अन्त्यका लागि नै हुनु पर्ने बताएको छ । शीतकालीन ओलम्पिकको समापन समारोहमा

सिरियामा युद्धविराम भए पनि बमवर्षाको क्रम जारी

  फागुन १४, काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले शनिवार युद्धविराम प्रस्ताव पारित गरेको भए पनि सिरिया सरकारले विद्रोहीको कब्जामा रहेको क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ । राजधानी दमास्कसनजिकको

सिरियामा नरसं‌हार : एक सातामा १२१ बालबालिकासहित ५ सय मारिए

फागुन १३, एजेन्सी । सिरियाको सरकारले विद्रोही समूहमाथि एक सातामा गरेको हवाई हमलामा एक सय बालबालिकासहित ५ सय सर्वसाधरण मारिएका छन् । सरकारी सुरक्षाबलले राजधानी दमास्कस नजिक विद्रोहीहरुको अखडामा गरेको

इच्छाविपरीत रङ खेल्ने र लोला हान्नेलाई तत्काल कारबाही हुने-महानगरीय प्रहरी

महानगरीय प्रहरी परिसर, काठमाडौँले फागु पर्व(होली)मा अरुको इच्छाविपरीत रङ खेल्ने र लोला हान्नेलाई तत्काल कारबाही हुने जनाएको छ । परिसरले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख, वरिष्ठ प्रहरी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com