अन्तर्राष्ट्रिय

:: सन्दर्भ ११ सेप्टेम्बर :: ‘दिन नआउदासम्म केही नहुने रहेछ’ – शैलेश श्रेष्ठ

म त्यतीबेला जुम्ल्याहा भवनको १०६ र १०७ औं तलामा काम गर्थें । त्यहा“ रहेको विन्डोज अन द वल्र्ड रेष्टुरेन्टमा थियो मेरो जागिर । म सधै विहान ६ बजेदेखि नै काममा

रोहिंज्यामाथिको हमला जातीय सफाया: राष्ट्रसंघ

राष्ट्रसंघको मानव अधिकार परिषदसमक्ष बोल्दै राष्ट्रसंघका मानव अधिकार प्रमुख जेइद राद अल हुसेनले म्यानमारमा मुसलमान रोहिंज्यामाथि भएका हमला जातीय सफाया जस्तै भएको बताएका छन्। राष्ट्रसंघका अनुसन्धानकर्ताहरुलाई उक्त क्षेत्रमा जान रोकिएकोले

उत्तर कोरियाको आणविक परीक्षण ठूलो चुनौती– दक्षिण कोरिया

सोल, २६ भदौ । दक्षिण कोरियाका विदेशमन्त्रीले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताउनुभएको छ । उहाँले भन्नुभयो– यो आणविक परीक्षण दक्षिण कोरियाका

रोहिंज्या संकटमा मोदीको हिन्दु कार्ड!

म्यान्मारबाट आएका रोहिंज्या मुसलमान शरणार्थी अवैध र देशको सुरक्षाको निम्ति खतरा रहेको भन्दै भारत सरकारले हालै उनीहरुलाई देश निकाला गर्ने निर्णय गरेको छ। यो निर्णय त्यसबेला आएको छ जब म्यानमारबाट

भारतमा सत्यार्थीले बाल बचाउबारे अभियान सुरुगर्दै

नयाँ दिल्ली, २५ भदौ । नोवेल शान्ति पुरस्कार बिजेता भारतीय नागरिक कैलाश सत्यार्थीले भारतमा बालबालिकामाथि हुने श्रम तथा यौन शोषणका बिरुद्धमा एक नयाँ अभियानको सुरुवात गर्नुहुने भएको छ । उहाँले

एडीबीबाट नेपाललाई पन्ध्र अर्बभन्दा बढीको सहयोग

काठमाडौँ, २५ भदौ । एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि रु १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । साथै बैंकले

जापानबाट अायो दुःखकाे खबरः सवारी दुर्घटनामा १० नेपाली

जापान – जापानमा स्थानीय समयअनुसार आइतवार साँझ भएको सवारी दुर्घटनामा १० जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ५ जना गम्भीर अवस्थामा छन् । उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार

म्यानमारका रोहिंग्या मुस्लिम बिद्रोहीबाट एक महिनाका लागि युद्धविराम घोषणा

काठमाण्डौं २५, भदौ ।म्यानमारका रोहिंग्या मुस्लिम बिद्रोहीले एक महिनाका लागि युद्धविराम घोषणा गरेका छन् । सरकारी सेनाको कारवाहीका कारण उत्पन्न भएको मानवीय संकटको अवस्थाबाट बाहिर निस्कनका लागि भन्दै रोहिंग्या बिद्रोही

मेक्सिकोमा भूकम्पपछि उद्धार कार्य जारी

मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्। भूकम्पबाट नराम्ररी प्रभावित टाबास्को, वाहाका र चिआपस राज्यमा उद्धार कार्यलाई अहिले केन्द्रित

मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज, क्षेप्यास्त्र थप विकास गर्न निर्देशन

सोल, २५ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिनुभएको छ । उहाँले यसलाई आफ्नो देशको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com