अन्तर्राष्ट्रिय

हेलिकोप्टर दुर्घटनामा १४ जनाको मृत्यु

  फागुन ६, मेक्सिको । भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका वरिष्ठ कर्मचारी सवार हेलिकोप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सान्टिआगोमा अवतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको हो

रुसी नागरिकमाथि हस्तक्षेपकोे आरोप

गतवर्ष भएको राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको हस्तक्षेपमा रुसी नागरिकको हात रहेको आरोप अमेरिकाले लगाएको छ । संयुक्त राज्य अमेरिकामा यस विषयमा विशेष अनुसन्धान भइरहेको बताइएको थियो । अनुसन्धानकर्ताहरुले रुसी नागरिकको

अमेरिकामा सामान्य बन्दैछ विद्यालयमा हुने गोलीकाण्ड

अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ । यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा

झोलासँगै एक्सरे मशिनमा महिला छिरेपछि

के तपाईँलाई सुरक्षा जाँचका क्रममा आफ्ना झोला चोरी हुन सक्ने चिन्ता लाग्छ? यस्तै चिन्ता लागेर एकजना चिनियाँ महिला आफ्ना झोलासँगै एक्सरे मशिनमा छिरिन्। दक्षिणी चीनको डुङ्गुआन रेल्वे स्टेशनका कर्मचारीहरू त्यतिबेला

राष्ट्रपति ट्रम्प पुन आलोचित

अमेरिकी डेमोक्र्याट्सहरूले बन्दुक राख्न पाउनेसम्बन्धी कानूनबारे छलफल गराउन अस्वीकार गरेको भन्दै राष्ट्रपति डोनल्ड ट्रम्प र रिपब्लिकन सभामुख पल रायनको आलोचना गरेका छन् । १७ जनाको ज्यान जाने गरी फ्लोरिडाको एउटा

अष्ट्रेलियामा नेपाली राजदूतावासलाई सक्रिय बनाउन युवाहरूको अभियान

हेमन्त काफ्ले अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली राजदूतावासलाई जिम्मेबार बनाउने उद्धेश्यले सिड्नीका युवाहरुले केही बुदाँगत मागसहित समाजिक संजालमा दबाब अभियान सुरू गरेका छन्। विशेष गरी अस्ट्रेलियामा उच्च अध्ययन गर्न आउने

नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई अमेरिकाले दियो बधाई, नयाँ सरकारसँग काम गर्न उत्सुक

ओलीसँगको भेटमा नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टेप्लिज फागुन ४, संयुक्त राज्य अमेरिकाले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएको छ। नेपालस्थित अमेरिकी दूतावासले ट्वीट गर्दै नयाँ बन्ने सरकारसँग

मन्त्री र कर्मचारीबीचको यौन सम्बन्धमा प्रतिबन्ध

अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले मन्त्री र तिनका कर्मचारीबीच हुने यौन सम्बन्धमा प्रतिबन्ध लगाइने बताएका छन्। मन्त्रिमण्डलमा रहेका उपप्रधानमन्त्रीको सम्बन्ध एउटी पूर्वकर्मचारीसँग भएको सार्वजनिक भएपछि उनले यस्तो घोषणा गरेका हुन्। एउटा

फ्लोरिडाको एउटा विद्यालयमा गोली चल्दा १७ मारिए

फ्लोरिडास्थित एउटा उच्च माध्यमिक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १७ जना मारिएका छन्। एकजना १९ वर्षीय पूर्वविद्यार्थीले सो आक्रमण गरेको ठानिएको छ। अधिकारीहरूले अन्य १४ जना विद्यार्थी घाइते भएको बताएका

दक्षिण अफ्रिकाः राष्ट्रपतिद्वारा राजीनामा

दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले राजीनामा घोषणा गरेका छन्। पद छोड्न लागेको घोषणा गर्न बुधवार साँझ क्यामेरासामु उपस्थित भएका जुमा थकित देखिएका थिए। गल्ती गरेको स्वीकार्दै उनले आफू र अरू

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com