अन्तर्राष्ट्रिय

उत्तर कोरियामा आणविक परीक्षणको सफलताको उत्सव

प्योङ्याङ्, २२ भदौ । उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसीयालीमा बिहीबार उत्तर कोरियाको राजधानी प्योङ्याङ्मा उत्सव मनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले बिहानदेखि निकै प्राथमिकताका

क्यारिबियन क्षेत्रमा ठूलो विनाश

क्यारिबियन क्षेत्रमा ७ जनाको ज्यान लिएको र व्यापक धनजनको क्षति गराएको शक्तिशाली आँधी इर्मा पोएर्टो रिको पुगेको छ। एन्टिगुवा एण्ड बारब्युडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले करिव ३०० किलोमिटर प्रतिघण्टाको वेगमा आएका

मोदीले गरे म्यानमार सरकारको प्रतिरक्षा

हाल म्यानमार भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको रोहिंज्या समस्यालाई लिएर म्यानमारकी नेतृ आङ्ग सान सूचीले लिएका अडानको समर्थन गरेका छन्। “तपाईंले सामना गरिरहेको अप्ठेरा तथा चुनौति हामी पूर्ण

क्यारिबियन टापुहरुमा शक्तिशाली आँधीको प्रवेश

आन्ध्र महासागरीय क्षेत्रमा हालसम्म रेकर्ड गरिएको मध्येकै शक्तिशाली आँधीमध्येको एक, इर्मा क्यारिबियन क्षेत्रमा प्रवेश गरिसकेको र यसको प्रभाव क्यारिबियन टापुहरु एन्टीगुआ, र बर्बुडामा पर्न थालिसकेको बताइएको छ। अमेरिकी राज्य फ्लोरिडामा

हाइड्रोजन बमसँग जोडिएको राजनीति

भाद्र २१, २०७४-उत्तर कोरियाले आइतबार गरेको शक्तिशाली ‘हाइड्रोजन’ बम परीक्षणले विश्वभर सन्त्रास फैलिएको छ भने जापान र दक्षिण कोरियामा हाहाकार मच्चिएको छ । परीक्षण गर्दा ६.३ म्याग्निच्युडको कम्पन महसुस गरिएको,

युद्धविरामको पालना गर्न आग्रह

संयुक्त राष्ट्रसंघ, २१ भदौ । पूर्वी युक्रेनमा हालै भएको भनिएको युद्धविरामको पालना गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आग्रह गर्नु भएको छ । उहाँले गत हप्ता पूर्वी युक्रेनमा भएको सो

अष्ट्रेलियाद्वारा १६ करोड सहयोगको घोषणा

– नारायण खड्का भाद्र २१, २०७४-अष्ट्रेलिया सरकारले नेपालमा हालै गएको बाढीपहिरो पीडितहरुको सहयोगार्थ २ मिलियन अष्ट्रेलियन डलर (करिब १६ करोड रुपैयाँ) सहयोग दिने घोषणा गरेको छ । अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशपले

पूर्वी अफगानिस्तानमा आइएसका ११ लडाकू मारिए

काबुल, २१ भदौ । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा आइएसका कम्तीमा पनि ११ जना सशस्त्र लडाकू मारिएको समाचार छ । अफगानिस्तानको गृहमन्त्रालयले दिएको जानकारी अनुसार ती लडाकूलाई

रोहिङ्गा मुस्लिम समुदायमाथि ज्यादती बढेको अधिकारवादीहरुको आरोप

 यांगुन, २१ भदौ । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण यहाँको अल्पसंख्यक रोहिङ्गा मुस्लिम समुदायका नागरिकमाथि ज्यादती बढेको अधिकारवादीहरुको आरोप छ । उनीहरुले उक्त अल्पसंख्यक जातिको मानवअधिकार हनन् भएकोले त्यसो

युवा आप्रवासी निषेध गर्नु गलत: ओबामा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कंग्रेसले तथाकथित सपना देख्नेहरु (ड्रीमर्स) बारे दीर्घकालीन समाधान खोज्नेछ भन्नेमा आफू आशावादी रहेको बताएका छन्। मेक्सिको सीटीस्थित अमेरिकी दूतावास बाहिर विरोध प्रदर्शन भएको थियो। सानो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com