अन्तर्राष्ट्रिय

जापानी जहाजमा पनि चरा ठोकियो

टोकियो, २१ भदौ । जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो । जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट

‘सैन्य उन्माद’ नगर्न पुटिनको चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासंग जोडेर भइरहेको ‘सैन्य उन्माद’ ले विश्वव्यापी विनाश निम्त्याउने चेतावनी दिएका छन्। चीनमा एक सम्मेलनमा बोल्दै उनले प्योङ्याङ्विरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउनु व्यर्थ हुने भन्दै

डोकलाम तनावपश्चात मोदी-सी को पहिलो भेट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपींगबीच तीन महिना लामो सीमा विवादको अन्त्य भएको केही दिनपश्चात द्विपक्षीय वार्ता भएको छ। चीनको बन्दरगाह शहर सियामनमा भएको ब्रिक्स सम्मेलनका बेला

उत्तर कोरियाले युद्ध सुरु गरेको अमेरिकोका आरोप

काठमाडौं, २० भदौं । उत्तर कोरियाका नेता किम जोङ–उनले नयाँ युद्धको सुरुवात गरेको अमेरिकाले आरोप लगाएको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरीकी दूत निकी हेलीले उत्तर कोरियाले पछिल्लो पटक गरेको

चीन भारत स्वस्थ र स्थिर सम्बन्ध आवश्यक : चिनियाँ राष्ट्रपति चिनफिङ्

सियामेन (चीन) २० भदौ । चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिनुभएको छ । चीन र भारतका नागरिकको चाहना पनि यस्तै रहेको भन्दै

ब्रिक्स सम्मेलनमा सदस्यहरुबीच आपसी सहयोगको सहमति दशौँ सम्मेलन दक्षिण अफ्रिकामा आगामी बर्ष आयोजना गरिने

सियामेन (चीन), २१ भदौ । चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको सम्मेलनमा यसका सदस्यहरुबीच ब्यापक मात्रामा सहमति र सहकार्यमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय सहयोग र समन्वयमा सो सम्मेलनमा सहमति

शाही हैसियत त्याग्दै प्रेम विवाह

जापानी सम्राटबाट अनुमति पाएपछि राजकुमारी माकोले शाही परिवार बाहिरका आफ्ना प्रेमीसँग विवाह गर्ने औपचारिक निर्णय गरेकी छन्। माकोले आफ्नो ‘इन्गेजमेन्ट’को घोषणा गरेको जापानी राजपरिवार इम्पेरियल हाउसहोल्डले जनाएको छ। पछिल्लो निर्णयको

‘उत्तर कोरियाले युद्धका लागि ललकार्‍यो’

उत्तर कोरियाले शक्तिशाली परमाणु बम परीक्षण गरेपछि बसेको सुरक्षा परिषद्को आकस्मिक बैठक उक्त विषयलाई लिएर अमेरिका र चीनबीच रहेको दुरी कम गर्न विफल भएको छ। तर सुरक्षा परिषद्का सबै सदस्य

ब्रिक्समा उत्तर कोरियाकै चर्चा

भाद्र २०, २०७४- बढ्दो भूराजनीतिक तनावबीच ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह ब्रिक्सका नेताहरूको सम्मेलन चीनको सियामेनमा जारी छ । सम्मेलनमा विश्वका तीव्र गतिमा अर्थतन्त्रको विकास गरिरहेका ५

म्यानमारका ८७ हजार शरणार्थी बङ्गलादेशमा–संयुक्त राष्ट्रसंघ

कोस बजार (बङ्गलादेश), १९ भदौ । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण विदेशिएका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या बङ्गलादेशमा करिब ८७ हजार पुगेको छ । छिमेकमा पर्ने देश म्यानमारमा गत अगस्त

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com