अन्तर्राष्ट्रिय

मस्जीदमा भएको आक्रमणमा ५४ जनाको मृत्यु, ७५ जना घाइते

इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको एउटा मस्जीदमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा ५४ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ७५ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

‘उत्तर कोरियाबाट बगेर जापान’

आफूलाई उत्तर कोरियाली माझी भनेर चिनाउने आठ जना पुरुष चढेको एउटा डुङ्गा बगेर जापानको तटीय क्षेत्रमा पुगेको छ। जापानी प्रहरीले ती पुरुषहरुलाई अकिता क्षेत्रमा अवस्थित युरिहोन्जो शहरमा रहेको माछा मार्न

U.S.-NEW YORK-THANKSGIVING DAY PARADE

NEW YORK, Nov. 23, 2017 A dancer performs during the 2017 Macy’s Thanksgiving Day Parade in New York, the United States.

‘अपार्टमेन्ट’ मा आगलागी हुँदा नौको मृत्यु

उत्तरी ताइवानको ताइपेई शहरमा रहेको एक अपार्टमेन्टमा बुधबार भएको आगलागीमा परी कम्तीमा पनि नौजनाको ज्यान गएको समाचार छ । यस आगलागीमा परी नौजना व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुईजना सामान्यरुपमा

सिमाक्षेत्रमा सुरक्षा गस्तीमाथि आक्रमणपछि पर्खाल लगाएरै छाड्ने ट्रम्पको प्रतिबद्धता

अमेरिकाको टेक्सासको सिमा क्षेत्रमा गस्तीमा रहेका सिमा सुरक्षा अधिकारीमाथि आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमा क्षेत्रमा पर्खाल लगाउनैपर्ने र लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आक्रमणमा सुरक्षा

अमेरिका र कोरियाका उच्च आणविक अधिकारी भेटवार्ता

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका उच्च आणविक अधिकारीबीच शुक्रबार भेटवार्ता भएको समाचार छ । दक्षिण कोरियाको राजधानी सोलमा भएको सो भेटमा उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक हतियारको

नाशाको गरिमा बढाउन एकजुट बनौंः अध्यक्ष माधव ढकाल

  दक्षिणपुर्वी अमेरिकाका नेपालीहरुको छाता संगठन नेपलीज् एसोसीएसन इन साउथ इष्ट अमेरिका (नाशा) का अध्यक्ष माधव ढकालले संस्थाको बृहत्तर हितका लागी सम्पुर्ण सदस्यहरुलाइ एकजुट हुन आग्रह गर्नुभएको छ । आज

राष्ट्रपति ट्रम्पद्वारा आफ्नो एसिया भ्रमणको बचाउ, उहाँले भन्नुभयो– अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउगर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो– मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको

क्यालिफोनिया आमहत्या पाँचको मृत्यु

क्यालिफोनियाको रन्चो तेहामा नामक एक प्राथमिक विद्यालयनजिकै मङ्गलबार भएको आमहत्यामा पाँच व्यक्तिको मृत्यु भएको छ । एक बन्दुकधारीले गरेको जथाभावी गोलाबारीमा परी ती व्यक्तिहरुको मृत्यु भएको बताइएको छ । स्थानीय

अमेरिकामा विद्यार्थी पठाउने देशको सूचीमा नेपाल तेह्रौं

२९ कात्तिक, काठमाडौं । अमेरिकामा विद्यार्थी पठाउने देशहरूको सूचीमा नेपाल तेह्रौँ स्थानमा परेको छ । अमेरिकी विदेश मन्त्रालयको सहयोगमा इन्टरनेसनल एजुकेसन एक्सचेन्जले गर्ने वार्षिक अध्ययन ‘ओपन डोर्स’को हालै सार्वजनिक भएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com