अन्तर्राष्ट्रिय

उत्तर कोरिया विरुद्ध थप समन्वय गर्दै अघि बढ्ने ट्रम्पको प्रतिवद्धता : वासिङ्टन

वासिङ्टन (अमेरिका), १७ भदौ । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट सिर्जना हुने सुरक्षा चुनौति सामना गर्न सहकार्यलाई थप शसक्त बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । यसका लागि

अमेरिकी अन्तरिक्ष कार्यालयको प्रमुखमा नयाँ नियुक्ती

वासिङटन, १७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिनिधि सभा सदस्य जिम ब्रिडेन्सटीनलाई अमेरिकी अन्तरिक्ष कार्यालय (नासा)को प्रमुखको नियुक्त गर्नुभएको छ । सन् २०१२ मा संसदमा निर्वाचित जिमले संसदको विज्ञान,

फार्क विद्रोहीद्वारा नयाँ पार्टीको औपचारिक घोषणा

बोगोटा (कोलम्बिया), १७ भदौ । कोलम्बियाका पूर्व विद्रोहीहरुको संगठन द रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्बिया (फार्क) मा आवद्ध लडाकूहरूले शुक्रबार नयाँ राजनीतिक पार्टीको औपचारिक घोषणा गरेका छन् । लामो समयदेखि

पहिरोमा परी रसियामा पाँच सय जना अलपत्र

मस्को,  विभिन्न दश देशका १३० जना विदेशी सहित पाँच सय भन्दा धेरै जना रसियामा एउटा पहिरोका कारण विभिन्नस्थानमा फसेका छन् । दक्षिणपुर्बी रसियाको पहाडी क्षेत्र काबर्डीनो बाल्करियामा गएको पहिरोका कारण

सोमालियाको खाद्य सङ्टक समाधानमा गम्भीर हुन आग्रह

संयुक्त राष्ट्रसंघ, १६ भदौ । सोमालियामा जारी रहेको खाद्य सङ्कटको समाधानका लागि संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । यहाँ अहिले पनि ठूलो संख्याका नागरिकमा यो समस्या रहेको भन्दै त्यसको सामाधानमा

टेक्सासमा आँधीबाट ४० को मृत्यु वा हराएको आशङ्का

हाउस्टन (अमेरिका), १६ भदौ । टेक्सासमा हालै आएको आँधीबाट कम्तीम पनि ४० जनाको ज्यान गएको वा हराएको स्थानीय अधिकारीहरुले जनाएका छन् । भारी बर्षा र त्यसपछि सुरु भएको आँधीबाट ती

ट्रम्पका पर्खालको नमूना बनाइने

ट्रम्प प्रशासनले राष्ट्रपतिले ठूलो प्रचार प्रसार गरेको मेक्सिकोसँगको सीमामा लगाउने भनेको सीमा पर्खालका लागि कंक्रिटको नमूना बनाउन चार कम्पनी चुनिएका छन्। मेक्सिको पर्खाल राष्ट्रपति ट्रम्पले दिएका पाँच कार्यकारी निर्देशनमध्ये एक

रुसी कन्सुलेट बन्द गर्न अमेरिकी आदेश

अमेरिकाले रुसलाई स्यान फ्र्यान्सिस्कोमा रहेको कन्सुलेट र दुईवटा व्यापार नियोगहरु बन्द गर्न आदेश दिएको छ। कन्सुलेट तथा न्यूयोर्क र वाशिङटनमा रहेका कार्यालयहरु शनिबारदेखि बन्द हुनुपर्ने बताइएको छ। रुसले गत महिना

अमेरिकामा बदलिएको शरणार्थी जीवन

नेपालको शरणार्थी शिविरमा वर्षौं विताएपछि पश्चिमा देशमा पुनर्स्थापित भएका भुटानीहरुको बदलिएको जीवन देखाउने तस्वीरहरु। वर्षौंसम्म नेपालका विभिन्न शिविरमा शरणार्थीको जीवन विताएका दशौं हजार भुटानी अहिले तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम अन्तर्गत

टेक्ससको रासायनिक केन्द्रमा विस्फोट

  बाढी प्रभावित अमेरिकी शहर ह्युस्टन नजिकको एउटा रासायनिक केन्द्रबाट विस्फोटको आवाज सुनिएका छन्। आपतकालीन सेवाका अधिकारीहरुले क्रोस्बीस्थित आर्केमा रासायनिक केन्द्रबाट दुईवटा विस्फोटको आवाज आएको र कालो धुवाँ निस्किएको विवरण

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com