अन्तर्राष्ट्रिय

मुसहर वस्तीको लागि किदुगको सहयोग

गत अगस्त महिनामा नेपालको तराई क्षेत्रमा गएको बाढी पहिरोको चपेटामा परी घरबारविहिन भएकाहरुको लागि शेर्पा किदुक अमेरिकाले नगद रू चार लाख बयासी हजार तीन सय रूपैया सहयेाग गरेका छन् ।

स्वास्थ्य समस्याका कारण बेलायतका मन्त्रीद्वारा राजीनामा

बेलायतको उत्तरी आयरल्याण्ड मन्त्री जेम्स ब्रोकेन्साएरले राजीनामा दिनुभएको छ । स्वास्थ्यमा समस्या देखाउँदै उहाँले सोमबार राजीनामा दिनुभएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री टेरिजा मेलाई ब्रोकेन्साएरले बुझाउनु भएको राजीनामा पत्रमा

‘जलिरहेको पानीजहाज विस्फोट हुने खतरा’

पूर्वी चीन सागरमा एउटा मालवाहक पानीजहाजसँग इन्धन बोकेको एउटा विशाल पानीजहाज ठोक्किएको दुई दिन पुग्दा तेलको चुहावटका कारण वातावरणीय विपद् निम्तिएको आशंका बढ्दै गएको छ। झण्डै १० लाख ब्यारल तेल

सामुदायीक कार्यमा एनएजीसीको प्रतिवद्धता

विश्वभर छरिएर रहेका नेपालीका विच भाइचार अभिवृद्धि गर्दै विश्व शान्तिको अभियान संचालन गर्न सन् २००८ मा अमेरिकामा स्थापना भएको नेपाल विश्व सहयोग संघले वानासंगको सहकार्यमा सोलखुम्बुमा निर्माण गरिरहेको सामूदायीक भवनको

आफ्नो क्षेप्यास्त्र आफ्नै शहरमा खस्दा

आफ्नो अनियन्त्रित पारमाणविक कार्यक्रमका कारण विश्वका लागि चिन्ताको विषय बन्न पुगेको उत्तर कोरिया एक पटक आफ्नै कार्यक्रमको शिकार बन्न पुग्यो। परीक्षणका क्रममा त्रुटि हुँदा एउटा क्षेप्यास्त्र उत्तर कोरियाली शहरमै खस्यो।

डेङ्गुको खोपबाट १४ बच्चाको मृत्यु भएको आशंका

फिलिपिन्समा डेङ्गुको खोपका कारण १४ जना बालबालिकाको मृत्यु भएको आशंका सहित अनुसन्धान सुरु गरिएको छ । स्वास्थ्यमा सतर्कता अपनाउदै सरकारले प्रतिबन्ध लगाएको खोप नै उनीहरुको मृत्युको कारण हुन सक्ने आशङ्का

इरानबारे अमेरिकाको ‘व्यापक’ आलोचना

संयुक्त राज्य अमेरिकाले इरानमा जारी तनावबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन माग गरेकोमा सदस्य राष्ट्रहरूबाट व्यापक आलोचनाको सामना गर्नुपरेको छ। चीन र रुसबाहेक फ्रान्सेली राजदूतले पनि

ट्रम्पले करिव ५ लाख भारतीयलाई देश फर्काइदिने प्रस्ताव

पुस २१, वासिङटन । दक्ष विदेशी कामदारहरुलाई दिइने एचवान वी भिसा थप गर्दै ग्रिन कार्ड दिने व्यवस्था खारेज गरी उनीहरुलाई स्वदेश फिर्ता गर्नेगरी ट्रम्प प्रशासनले महत्वपूर्ण नीतिगत परिवर्तन गर्न लागेको

हिमपातका कारण चीनमा दश जनाको मृत्यु

चीनको मध्य तथा पूर्वी प्रान्तमा परेको हिमपातका कारण दश जनाको मृत्यु भएको छ । यही जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्युनिकरण राष्ट्रिय आयोगले जनाएको

चिलीमा सन् २०१७ मा आठ हजार पटक भूकम्पका धक्का

चिलीमा सन् २०१७ मा ८ हजार ९४ पटक भूकम्पका सानाठूला धक्का आएको महसुस भएको छ । उक्त सङ्ख्या सन् २०१० यताको सबभन्दा उच्च रहेको राष्ट्रिय भ–ूभर्ग केन्द्रले बिहीबार जानकारी दिएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com