अन्तर्राष्ट्रिय

अमेरिकाका दुई राज्यमा डेमोक्र्याट गभर्नर

भर्जिनियामा डेमोक्र्याट राल्फ नर्थम गर्भनर चुनिएका छन्। अमेरिकामा डोनल्ड ट्रम्प सत्तामा आएयता पहिलो पटक भएका चुनावमा डेमोक्र्याटहरुले दुई वटा राज्यमा महत्वपूर्ण जित हात पारेका छन्। भर्जिनियाको गभर्नरमा राल्फ नर्थमले कडा

अमेरिकी राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार दक्षिण कोरिया पुग्नुभएको छ । उहाँ सोमबार जापानमा हुनुहुन्थ्यो । एसियाको भ्रमणका क्रममा आइतबार जापान पुग्नुभएका उहाँ जापानबाटै मङ्गलबार दक्षिण कोरिया पुग्नुभएको प्राप्त समाचारमा जनाइएको

अस्ट्रेलियामा विद्यालयभित्र कार दुर्घटना हुँदा २ बालकको मृत्यु, आधा दर्जन घाइते

नारायण खड्का, अस्ट्रेलिया कार्तिक २१, २०७४-सिड्नीको एक विद्यालयमा मंगलबार बिहान कार विद्यालयभित्र दुर्घटना हुँदा २ बालकको मृत्यु भएको छ भने आधा दर्जन बढी बालबालिकाहरु घाइते भएका छन् । सिड्नीको ग्रिनएकरमा

सी–ट्रम्पको बेइजिङ भेटले चीन–अमेरिकाबीचको आगामी सम्बन्ध निर्धारण गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही बुधबारदेखि तीन दिनसम्म चीनको राजकीय भ्रमण गर्नुहुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलनपछि चीनको भ्रमण गर्ने ट्रम्प पहिलो विदेशी राष्ट्रप्रमुख हुनुहुन्छ

अमेरिकामा हतियार समस्या होइन– राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियार समस्या होइन भन्नुभएको छ । टेक्सासमा आइतबार बिहान भएको गोलीकाण्डपछि प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो– यो गोलीकाण्डमा हतियारको समस्या

१८ उत्तर कोरियाली दक्षिणको कालोसूचीमा

दक्षिण कोरियाले उत्तर कोरियामा पैसा पठाउने गरेको आरोप लागेका १८ जना उत्तर कोरियालीविरुद्ध एकतर्फी प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दक्षिण कोरिया पुग्नु एक दिनअघि यस्तो निर्णय लिइएको हो।

लास भेगासको नरसंहारपछि अमेरिकामा फेरि अर्काे हत्याकाण्ड, चर्चमा भएको गोली प्रहारमा २६ जनाको मृत्यु, २० घाइते

साउदरल्याण्ड स्प्रिङ्ग, संयुक्त राज्य अमेरिका, २० कात्तिक (रासस) : अमेरिकी राज्य लास भेगासमा गएको ठीक पाँच हप्ताअघि गोली हानी भएको ठूलो नरसंहारपछि आइतबार पुनः त्यस्तै अर्काे नरसंहार दोहोरिएको छ ।

आइएस आक्रमणमा ७५ जना विस्थापित सिरियालीको मृत्यु

इश्लामिक स्टेट (आइएस) समूहले विस्थापित सिरियाली रहँदै आएको एक स्थानमा गराएको कार बम विस्फोटमा परी कम्तीमा ७५ जना सिरियाली जनताको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले आइतबार जनाएको छ ।

हेलिकोप्टर दुर्घटनामा साउदी राजकुमारको मृत्यु

२० कात्तिक, काठमाडौं । साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो

ट्रम्पको भ्रमणको पूर्वसन्ध्यामा शान्तिका लागि आव्ह्वान गर्दै दक्षिण कोरियामा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दक्षिण कोरियामा हुन लागेको भ्रमणको पूर्वसन्ध्यामा आइतबार सयौँको सङ्ख्यामा कोरियाली जनताले उक्त क्षेत्रमा शान्तिका लागि प्रदर्शन गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको जापान, दक्षिण कोरिया, चीन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com