अष्ट्रेलियाका उपप्रधानमन्त्री र्बानाबी जोयस संसदमा रहीरहन अयोग्य ठहरिनु भएको छ । उहाँसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहीरहन अयोग्य ठहर गरेको हो । अयोग्य ठहरिनु भएका
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको बताउदै जनस्वास्थ्य संकटकाल घोषणा गर्नुभएको छ । बिहीबार गरिएको यो घोषणासँगै जनस्वास्थ्यको समस्या अब बढ्न रोकिने उहाँले विश्वास गर्नुभएको छ । दुखाई
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना समकक्षी चिनियाँ राष्ट्रपति सि जिनपिङले कम्युनिष्ट पार्टीको महाधिवेशनमा शक्ति संगठित गरेर पाएको ‘असाधारण उचाइ’ का लागि उनलाई बधाई दिएका छन्। कुनै स्पष्ट उत्तराधिकारी नभएपछि पुन:
कतारले श्रम सम्बन्धी कानुनमा सुधार गर्ने र न्यूनतम ज्यालादर निर्धारण गर्ने प्रतिबद्धता जनाएको छ। सन् २०२२ मा विश्वकप फुटबल खेलको आयोजना गर्न लागेको कतारमा श्रमिकहरुको अधिकारको विषयलाई लिएर निरन्तर अन्तर्राष्ट्रिय
नेवा: नख: न्युयोर्कले अक्टोबर २० तारिक साँझ बिशेष कार्यक्रमको साथ न्युर्योकस्थित शेर्पा किदुगको हलमा सामुहिक म्ह:पुजा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेवा: समुदायका साथै विभिन्न नेपाली समुदायका प्रतिनिधिहरुको साथै
चिनियाँ राष्ट्रपति सि जिनपिङले पार्टी नेतृत्वपंक्तिको नाम बुधवार सार्वजनिक गरेका छन्। बेइजिङस्थित द ग्रेट हल अफ पिपलमा आयोजित एक समारोहका बीच राष्ट्रपति सिले आगामी पाँच वर्षका लागि सत्तारुढ कम्युनिष्ट पार्टीका
बुधबार भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने नयाँ दिल्ली, ८ कात्तिक : अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बुधबार नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ बुधबार बिहान पाकिस्तानी राजधानी इस्लामावादबाट यहाँ आइपुग्नुभएको हो ।
मध्य जापानमा आएको आँधीबाट पाँच जनाको ज्यान गएको समाचार छ । आइतबारदेखि जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ । सोमबार बिहानसम्म यो आँधीबाट पाँच जनाको ज्यान गएको छ ।
जापानका प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियासामु ‘दृढ रुपमा’ प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गरेका छन्। मतदानपछिको मत सर्वेक्षणहरु (एक्जिट पोल) ले निर्धारित समयअगावै गराइएको आमचुनावमा आबेले स्पष्ट जित हासिल गरेको देखाएपछि
ओस्कार होल्भरसनले यो पत्र आफ्नी आमालाई लेखेका थिए। ब्रिटिश पानीजहाज टाइटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र विश्व कीर्तिमानी मूल्यमा लिलामीमार्फत विक्री भएको छ। टाइटानिकमा यात्रा गरिरहेका अमेरिकी व्यापारी ओस्कार होल्भरसनले
KHASOKHAS