अन्तर्राष्ट्रिय

उत्तर कोरियाका विषयमा विश्वमा बढ्दो चासो, अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता

उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको समाचार छ । उहाँहरुबीच बिहीबार साँझ फोनमा कुराकानी भएको समाचारमा

‘नेट न्युट्रालिटी’ कमजोर बनाउने निर्णय

महिनौंको बहसपछि संयुक्त राज्य अमेरिकाका नियमनकारी निकायहरुले इन्टरनेट सेवा प्रदायकहरुले सबै ट्राफिकलाई बराबर ढंगले व्यवहार गर्नुपर्ने नियम खारेज गरेका छन्। संघीय सञ्चार आयोगका प्रमुख अजित पाइले ‘नेट न्युट्रालिटी’ भनिने उक्त

म्यानमारमा रोहिङ्ग्या विरुद्धको अर्काे ज्यादति सार्वजनिक कारबाहीमा पहिलो महिना नै ६ हजार ७०० मारिएको खुलासा

म्यानमारको सेनाले गएको अगष्ट महिनामा यहाँका रोहिङ्ग्या मुसलमान समुदायका विरुद्ध सञ्चालन गरेको कारवाहीमा परी कम्तीमा पनि ६ हजार ७०० जना मारिएको एक प्रतिवेदन सार्वजनिक भएको समाचार छ । यसलाई म्यानमारमा

हजारौं रोहिंज्या “एक महिनामा मारिए”

म्यानमारमा गत अगष्ट महिनामा हिंसा मच्चिँदा कम्तीमा ६,७०० मारिएको सहायता संस्था मेडसाँ साँ फ्रन्तियर (एमएसएफ)ले जनाएको छ। हिंसाका कारण भागेर बांग्लादेश पुगेका कैयौं मानिसहरुसँग गरिएको कुराकानीमा तथ्यांक आधारित छ। तथ्यांक

उत्तर कोरिया वार्तामा आए राष्ट्रसंघले सघाउने

उत्तर कोरिया कोरियाली प्रायद्वीपको विषयमा वार्तामा बस्न तयार भयो भने संयुक्त राष्ट्रसंघले सो वार्ताका लागि मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको राष्ट्रसंघले जनाएको छ । पछिल्लो समयमा उत्तर

छाती बाहिर मुटु निस्केको शिशुको सफल शल्यक्रिया

मंसिर २७, बेलायतको लेस्टरस्थित ग्लेनफिल्ड अस्पतालमा मुटु छातिबाहिर एक शिशुको शल्यक्रिया गरी मुटुलाई छातिभित्र राखिएको छ । शल्यक्रिया सफल भएपछि शिशु बाँचेकी छन् । तीन साताअघि जन्मिएकी भेनेलोप होप विल्किन्सको

इरानमा दुई दिनमा दुई वटा भूकम्प

इरानको केरमान प्रान्तको होजाक सहरनजिकै केन्द्रविन्दु भएर मङ्गलबार दिउँसोे र बुधबार बिहान भूकम्प गएको समाचार छ । मङ्गलबार दिउसो ६.२ रिक्टर स्केलको र बुधबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको

रिपब्लिकनलाई ठूलो धक्का

अमेरिकामा सत्तारुढ रिपब्लिकन पार्टीलाई निराश बनाउँदै डेमोक्र्याटिक पार्टीका एक जना नेता अलाबामा राज्यको सिनेट सदस्यमा निर्वाचित भएका छन्। निर्वाचित भएपछि डग जोन्सले आफ्ना समर्थकहरुलाई एउटा विजय र्‍यालीमा सम्बोधन गर्दै धन्यवाद

उत्तर कोरियासँग विना शर्त वार्तामा बस्न अमेरिका तयार

अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाउ दिएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिनुभएको छ । वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’ हरुसँग मङ्गलबार भएको छलफलका क्रममा उहाँले

‘उत्तर कोरियासँग निशर्त: वार्ताका लागि तयार’

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कुनै पनि शर्त बिना उत्तर कोरियासँग सिधा वार्ता गर्न उनको देश इच्छुक रहेको बताएका छन्। प्योङयाङको परामाणु कार्यक्रम नियन्त्रण बारे मात्र वार्ता गरिने अडान अमेरिकाले राखिरहनु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com