अन्तर्राष्ट्रिय

पाकिस्तानमा तेल ट्याङ्करमा आगोलाग्दा १२० को मृत्यु, १०० घाइते

इस्लामावाद, ११ असार । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा कम्तीमा पनि १२० जनाको जलेर मृत्यु भएको छ । पाकिस्तानी पूर्वी प्रान्त पञ्जावमा

चीनको पहिरो : १५ जनाको शव निकालियो, १२० भन्दा बढी अझै बेपत्ता

असार ११, २०७४ चीनको सिचुवान प्रान्तको दक्षिण पश्चिम क्षेत्रमा पहिरोमा पुरिएका मध्ये १५ जनालाई  मृत  अवस्थामा निकालिएको छ । १ सय २० भन्दा बढी पहिरोमा हराइरहेका छन । हिजो विहान

बिदा मनाउन ओबामा इन्डोनेसिया

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा १० दिने विदा मनाउन इन्डोनेसिया आउनुभएको छ । उहाँ परिवारसहित इन्डोनेसियाको बाली आउनु भएको अधिकारीहरुले शनिबार जनाएका छन् । इन्डोनेसियामा ओबामाले बाल्यकाल बिताउनु भएको थियो ।

सोमबार वासिंटन डिसीमा मोदी र ट्रम्प भेट्दै, एचवानबी भिसाको मुद्दा सतहमा

पोर्चुगल भ्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिका र नेदरल्याण्डको भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा सम्वन्धित देशको नेतृत्वसँग द्विपक्षीय सम्वन्ध मजबुत पार्ने बिषयमा छलफल गर्नुहुने भएको छ

बेलायती संसदमा साइबर हमला

बेलायती संसद साइबर हमलाको शिकार भएको छ । संसद सदस्य र उनीहरुका कार्यालयहरुलाई लक्ष्यीत गरेर ह्याकरहरुले साइबर हमला गरेका छन् । ह्याकरहरुले सांसदहरुका इमेल एकाउन्टहरुलाई लक्ष्यीत गरेकाले कैयन इमेलहरुमा समस्या

मेक्सिको सीमामा पर्खाल बनाएरै छोड्छौँ– राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई संसारको हिंसाजन्य देशमध्येको दोस्रो ठूलोको संज्ञा दिनुभएको छ । उहाँले शुक्रबार आफ्नो ट्वीटर एकाउन्टमा भन्नुभएको छ– मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो । यहाँ

दक्षिण अफगानिस्तानको कारबम आक्रमण बीसको मृत्यु

लास्कार घा, (अफगानिस्तान), ८ असार । अफगानिस्तानको लासकर घा सहरमा आफ्नो तलब लिनको लागि लाइनमा लागेका सरकारी कर्मचारीलक्षित एक कारबम आक्रमणमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । रमाजानको

बेलायती महारानीले महत्व दिइनन् ट्रम्पको आगामी बेलायत भ्रमण

यस वर्षको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेकोमा महारानी एलिजाबेथ द्वितीयले बुधबार संसदमा गर्नुभएको सम्बोधनमा यसबारे केही पनि उच्चारण गर्नुभएन । महारानीको यस मौनताले अब

दिल्लीमा फेरि अर्को क्रूर बलात्कार

युवतीलाई चार घन्टासम्म कारभित्र सामूहिक बलात्कार गरी बेहोस भएपछि अस्पतालनजिकै फालियो भारतको राजधानी नयाँदिल्लीमा एक युवतीको अपहरणपछि सामूहिक बलात्कार भएको छ । ३५ वर्षीया युवतीलाई अपहरण गरी कारमा राखेर तीनजनाले

यस्तो हुने भयो आईफोन ८

एप्पलको बहुप्रतिक्षित आइफोन ८ आगामी सेप्टेम्बरमा लञ्च गर्ने एप्पलको योजना रहेको छ । यद्यपि एप्पल आफैले भने अहिलेसम्म आधिकारिक रुपमा आइफोन ८ का विशेषताबारे केही बताएको छैन । तर अहिलेसम्मकै

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com