अन्तर्राष्ट्रिय

ओबामा प्रशासनले क्युवासँग गरेको सम्झौता तत्काल रद्द गर्छु : ट्रम्प

असार ३, २०७४   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा प्रशासनले क्युवा सरकारसँग गरेको   सम्झौता रद्द गर्ने घोषणा गर्नुभएको छ ।  मायामीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले  भन्नुभयो,

भेनेजुएला अन्दोलनमा ७२ को ज्यान गयो

असार ३, २०७४- भेनेजुएलामा भइरहेको आन्दोलनमा मृत्यु हुनेको संख्या बढेर ७२ पुगेको छ । बिहीबार थप २ युवाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । भेनेजुएलामा झन्डै दुई महिनादेखि देशभर सरकारविरोधी

अर्बपति उत्पादन गर्ने विश्वविद्यालय

असार ३, २०७४- डिग्री हासिल गर्दैमा धनाढ्य बन्न सकिन्छ भन्ने ग्यारेन्टी छैन । तर, विश्वका केही यस्ता विश्वविद्यालयहरू पनि छन्, जहाँ पढ्ने सौभाग्य पाएकामध्ये धेरैजना अर्बपति बनेका छन् । ती

कतारमा नाकाबन्दी : नयाँ कामदार ‘पर्ख र हेर’ को अवस्थामा

असार ३, २०७४- कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रोडुन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो । निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने कार्यलाई अन्तिममा

हतियार बुझाउनेलाई आममाफी दिने घोषणा

असार २, २०७४ अष्ट्रेलियामा सरकारले दर्ता नगरि राखिएका हतियार बुझाउन अपिल गरेको छ । त्यसो गर्नेलाई आममाफी दिने घोषणा पनि गरिएको छ । आतंकवाद र अवैध हतियारको खतरालाई ध्यानमा राख्दै

भ्रष्टाचारको आरोपमा बुल्गेरियाका २३ जना पक्राउ

बुल्गेरियाको भन्सार कार्यालयका अधिकृत र व्यापारीहरू गरी २३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बुल्गेरियाको ग्रिससँगको सिमानामा रहेको मुख्य जाँच चौकीमा उनीहरू पक्राउ परेका छन् । सीमा क्षेत्रमा पर्ने

सन् २०१७ मा मात्र अमेरिकामा १५३ बन्दुक हमला

सन् २०१७ मा मात्र अमेरिकामा १५३ बन्दुक हमलाका घटना भएको जनाइएको छ । तर १५२ वटा हमलाहरुमध्ये कमैमात्र राष्ट्रिय संचारमाध्यममा हेडलाइन बनेपनि अहिले भर्जिनियामा रिपब्लिकन नेताहरुमाथि गोलीप्रहारको घटनाले अमेरिकी संचारमाध्यमहरु

विशेष अनुसन्धानको दायरामा राष्ट्रपति ट्रम्प

आज जुन १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजबाट ७१ बर्षमा पुगेका छन् । सन् १९४६ को जुन १४ मा जन्मिएका ट्रम्पको जन्मदिनमा उनीमाथि विशेष अनुसन्धान थालिएको खबर सार्वजनिक भएको

लण्डन आगलागी : मृतक १२ जना, ७० घाइते, १८ को अवस्था गम्भिर

पश्चिमी लण्डनको एक बहुतले भवनमा लागेको आगोमा परि मारिनेको संख्या १२ पुगेको छ। प्रहरीले अझै त्यो संख्या बढ्न सक्ने बताएको छ। सत्तरीभन्दा धेरै घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये १८

रिपब्लिकन नेतालाई गोली हान्ने बर्नी समर्थक मारिए, कँग्रेसम्यान स्टिभको अवस्था गम्भिर

भर्जिनिया बेसबल मैदानमा बेसबल खेल अभ्यास गरिरहेका रिपब्लिकन सांसदहरुको टोलीमाथि गोली हान्ने बन्दूकधारी मारिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। राष्ट्रपति ट्रम्पले सो घटनालाई निर्दयी हमला भनेका छन्। इलिनोइ राज्यका जेम्स

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com