प्यालेष्टिनी स्वतन्त्रता संगठन (पिएलओ) को कार्यकारी समितिका सदस्य हनान आश्रावीले तेल अभिवमा रहेको अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने भनी आएको अमेरिकी विचारप्रति शनिबार विरोध जनाउनुभएको छ । सूचना तथा सस्ंकृति विभागका
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई हटाउन लागेको भन्ने समाचारको खण्डन गर्नुभएको छ । “ह्वाइट हाउसले टिलर्सनलाई हटाउन लागेको वा टिलर्सनले विदेश मन्त्रालयको जिम्मेवारी छोड्न लागेको भन्दै सञ्चार माध्यममा
अमेरिकी विदेशमन्त्री जिम म्याटिशसले आगामी हप्ता पाकिस्तानको भ्रमण गर्नुहुने भएको छ । विदेशमन्त्री म्याटिस इजिप्ट, जोर्डन, पाकिस्तान, र कुबेतको भ्रमणका क्रममा यही डिसेम्बर ४ मा पाकिस्तान पुग्नुहुने पेन्टागनले जनाएको छ
टेलिभिजन स्टण्ड कपी गर्न खोज्ने एक व्यक्तिका कारण न्युयोर्कमा २१ वटा घर जलेर ध्वस्त भएका छन् । बिहिबार न्युयोर्कको अपस्टेटमा अल्वानीदेखि उत्तरतिर रहेको डाउनटाउन काहुवजमा आगो अनियन्त्रित भएपछि ती भवनहरुमा
आयोजक रुसले अर्को वर्ष हुने फिफा विश्वकपमा समूह चरणमा सजिलो प्रतिद्वन्द्वी पाएको छ । शुक्रबार राजधानी मस्कोमा सम्पन्न ‘ड्र’ मा रुसको समूह ‘ए’ मा दुईपल्टको विजेता उरुग्वेसहित इजिप्ट र साउदी
अमेरिकाको डिसी क्षेत्रमा आज नोभेम्बर ३० तारिख बिहिबार साँझ भूकम्प गएको महसुस गरिएको छ l ४.१ म्याग्नीच्युट को भूकम्पको आवाज सुनिएको र डेलावेयरको डोभर नजिक रहेको बुझिएको छ l अमेरिकन
काठमाडौं, १५ मंसिर । अर्जेन्टिनाको नौसेनाले, दुई सातादेखि हराइरहेको पनडुब्बीको चालक दलका सदस्य सहित ४४ जनाको उद्धार प्रयास रोकिएको बताएको छ । नौसेनाका प्रवक्ता इनरिके बाल्बीले व्यापक प्रयास गरिए पनि
डिसी, उत्तर अमेरिकामा रहेका नेपालीमूलका पत्रकारहरूको साझा संस्था, नेपाल अमेरिका पत्रकार संघ, नेजाले डिसेम्बर १ तारिख शुक्रबारका दिन एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ अमेरिकाको भ्रमणमा रहेका नेपाल पत्रकार
अक्टोबर ३१ मा न्युयोर्कको म्यानहटनमा गाडी जोताएर ८ जनाको ज्यान लिएका सेफुलो साइपभले मंगलबार अदालतमा दिएको बयानमा आफू निर्दोष रहेको दावी गरेका छन् । उनीमाथि ८ जनाको हत्या गरेको र
संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुदाहुदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाले सो क्षेप्यास्त्र प्रहार गरेको समाचार दक्षिण
KHASOKHAS