अन्तर्राष्ट्रिय

भ्रष्टाचारको अभियोग लागेका चिनियाँ जर्नेलद्वारा आत्महत्या

मंसिर १२, २०७४-भ्रष्टाचारको आरोपमा अनुसन्धानमा परेका एक जना चिनियाँ जर्नेलले आत्महत्या गरेका छन् । चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले यही कातिक ६ गते चीनको केन्द्रीय सैन्य आयोगका सदस्यसमेत रहेका जर्नेल

ट्रम्पद्वारा गरिएको नियुक्ति विवादमा

अमेरिकामा संघीय वित्तीय निगरानी गर्ने निकायको प्रमुखका रुपमा प्रारम्भिक सिफारिश गरिएका व्यक्तिको सट्टा एकजना निकट सहयोगीलाई राष्ट्रपति डोनल्ड ट्रम्पले अस्थायी रुपमा नियुक्त गरेपछि विवाद चुलिएको छ। उक्त ब्यूरोका प्रमुखले राजीनामा

२६ जिल्लाका मतपेटिका सदरमुकाममाः आयोग

प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको मतदान सम्पन्न भएका ३२ मध्ये २६ जिल्लाका मतपेटिका जिल्ला सदरमुकाम ल्याइएको निर्वाचन आयोगले जनाएको छ। बाँकी ६ जिल्लाका ७१ मतदान स्थलका मतपेटिका सदरमुकाम

नेतृ सू चीलाई दिइएको सम्मान ‘फिर्ता’

म्यानमारकी नेतृ आङ सान सू चीलाई दिइएको ‘फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफर्ड’ सम्मान फिर्ता लिइएको छ। सन् १९६० को दशकमा उनले त्यहाँ विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन्।

विवादमा ट्रम्पको नयाँ नियुक्ति

अमेरिकामा संघीय वित्तीय निगरानी गर्ने निकायको प्रमुखका रुपमा प्रारम्भिक सिफारिश गरिएका व्यक्तिको सट्टा एकजना निकट सहयोगीलाई राष्ट्रपति डोनल्ड ट्रम्पले अस्थायी रुपमा नियुक्त गरेपछि विवाद चुलिएको छ। उक्त ब्यूरोका प्रमुखले राजीनामा

राजकुमार ह्यारीको मार्कलसंग विवाह पक्का

राजकुमार ह्यारीले नायिका रहेकी उनकी अमेरिकी महिला मित्र मेगन मार्कलसँग विवाह गर्ने पक्का भएको क्लारेन्स हाउसले घोषणा गरेको छ। राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीले आगामी बसन्त याममा

इन्डियाना च्याप्टर, एक उत्कृष्ट च्याप्टर

  गैरआवासीय नेपाली संघ अमेरिका, इन्डियाना च्याप्टरको शपथ ग्रहण तथा प्रथम साधारणसभा शनिवार इन्डियानापोलीसमा सम्पन्न भयो । कार्यक्रममा २०१७—१९ का लागी निर्वाचित कार्यसमितिका सदस्यहरुलाइ एनआरएनए अमेरिकाका मध्यपश्चिम क्षेत्रिय उपाध्यक्ष तथा

सिरियामा रुसले गरेको आक्रमणबाट ५३ सर्वसाधारण मारिए

११ मंसिर, काठमाडौं । रुसले इस्लामिक स्टेट नियन्त्रित सिरियाको एक गाउँमा हवाइ आक्रमण गर्दा बालबालिकासहित ५३ जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा २१ जना बालबालिका रहेका सिरियन अब्जरभेटरी फर

उत्तर कोरियाबाट अमेरिकाको विरोध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा हालै राखेकोमा उत्तर कोरियाले विरोध गरेको समाचार छ । अमेरिकाले बिना आधार आफूमाथि यस्तो आरोप लगाएको प्रतिक्रिया दिँदै

चीनमा नर्सरी स्कूलका बालबालिकालाई दुर्व्यवहार गर्ने शिक्षिका पक्राउ

काठमाडौं, १० मंसिर — बेइजिङ प्रहरीले एक नर्सरी स्कूलमा बालबालिकालाई दुर्व्यवहार गरेको आशंकामा २२ वर्षीया एक शिक्षिकालाई पक्राउ गरेको छ । आरवाईबी एजुकेसन इन्कले चलाएको नर्सरीका बालबालिकालाई सुईले घोचिएको, औषधि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com