अन्तर्राष्ट्रिय

पूर्व एफबीआइ प्रमुखले ‘ट्रम्प-रुस सम्बन्ध’ छानविन गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको रुससँगको सम्बन्धका कारण महाअभियोग लाग्ने विश्लेषण र अनुमानहरु भइरहँदा रुस र ट्रम्पबीचको सम्बन्धको छानविन गर्न विशेष अभियोजनकर्ता नियुक्त गरिएको छ । गत वर्षको राष्ट्रपतिय चुनावमा

ट्रम्पले इस्लामिक स्टेट सम्बन्धीत गोप्य जानकारी रुसी विदेशमन्त्रीलाई उपलब्ध गराएको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहसँग सम्बन्धीत एकदमै गोप्य जानकारी रुसी विदेशमन्त्रीलाई उपलब्ध गराएको नाम नखुलाएका अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। उक्त सूचना अमेरिकाको एउटा मित्र शक्तिबाट आएको

फ्रान्सको राष्ट्रपतिमा माक्रों विजयी, आप्रवासनविरोधी पेन भारी अन्तरले पराजित

आप्रवासन विरोधी र दक्षिणपन्थी उम्मेदवारका रुपमा परिचित मारिन ल पेनलाई भारी अन्तरले हराउदै पूर्व अर्थ मन्त्री एमानुएल माक्रों फ्रान्सको नयाँ राष्ट्रपतिको रुपमा विजयी भएका छन्। माक्रोंले झण्डै ६५ प्रतिशत मत

आईएस लडाकुद्धारा शरणार्थी शिविरमा आक्रमण,३० भन्दा बढीको मृत्यु

इराकसंग सिमा जोडिएको सिरियाको शद्धादी नगर नजिकको शरणार्थी शिविरमा आक्रमण भएको छ । इस्लामिक अतिवादी समुह आईएसका लडाकुले आक्रमण गर्दा ३० भन्दा बढीको मृत्यु भएको छ । मारिनेमा सर्वसाधारण र

अमेरिकामा ट्रम्पबिरुद्ध दशौंहजारको प्रदर्शन, कैयन पक्राउ

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध दशौं हजारले प्रदर्शन गरेका छन् । उनीहरुले ट्रम्पको अध्यागमन नीतिको विरोध गर्दै नारावाजी गरेका थिए । विभिन्न सहरहरुमा गरिएका प्रदर्शनहरुमध्ये प्रहरीले पोर्टल्याण्ड ओरेगनमा गरिएको प्रदर्शन रोेकेको

ट्रम्पका सय दिन: २८ कार्यकारी आदेश

-किशोर पन्थी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको ठ्याक्कै एकसयदिन पूरा भएको छ । ट्रम्पका यी सयदिन आप्रवासीहरुलाई तर्साउन र हल्लाखल्लामा नै बितेका छन् । यो एकसयदिनमा ट्रम्पले मिडियालाई गालीगलौजदेखि

उत्तर कोरियाद्वारा एक अमेरिकी नियन्त्रणमा

उत्तर कोरियाले देश छाड्न लागेका एकजना अमेरिकी नागरिकलाई प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्। ती व्यक्तिको थर मात्रै खुलाइएको छ, र उनको थर किम हो। उत्तर

फ्रान्समा आज राष्ट्रपतीय चुनाव, आप्रवासन विरोधी दक्षिणपन्थी उम्मेदवारले जित्नसक्ने

फ्रान्समा आइतबार हुने राष्ट्रपति निर्वाचनको तयारी स्वरुप सुरक्षा व्यवस्था कडा बनाइएको छ। विदेशमा रहेका केही फ्रान्सेली नागरिकले मतदान गर्न थालेका छन्। मतदाताहरुको सुरक्षाका लागि करिब ५० हजार प्रहरी र ७

जर्मनीको आप्रवासविरोधी पार्टीको सम्मेलन स्थलबाहिर झडप

जर्मनीको आप्रवासविरोधी अल्टरनेटिभ फ्युर डोयचलान्ट पार्टीको सम्मेलन स्थलबाहिर घेरा हालेर बसेका प्रदर्शनकारी र प्रहरीबीच कोलोन शहरमा झडप भएको अधिकारीहरुले बताएका छन्। सो शहरको एउटा होटलमा एएफडी पार्टीको दुईदिने सम्मेलन हुँदैछ।

अमेरिकी पूर्वराष्ट्रपति अस्वस्थ

अचानक अस्वस्थ भै गत शुक्रबार उपचारार्थ भर्ना भएका अमेरिकाका पूर्वराष्ट्रपति एवं बयोबृद्ध जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ स्थितिको जानकारी लिन उनकै पुत्र, अर्का पूर्वराष्ट्रपति

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com