टेक्सासको एउटा चर्चमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । साउदर ल्याण्ड स्प्रींग टेक्सासमा भएको घटनामा कैयन घाइते भएका छन् । स्थानीय समय अनुशार विहान साढे
एसियाली मुलुकहरुको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जापान पुगेका छन्। टोकियो नजिकै रहेको अमेरिकी र जापानी सेनाको योकोता सैनिक अखडामा बोल्दै ट्रम्पले दुई मुलुकबीचको गठबन्धनको प्रशंसा गरे। उनले आफू
उत्तर कोरियाली नेता किम जङ-अनकी श्रीमतीको परिचयसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ किनकि त्यो प्रश्न रहस्यले घेरिएका किम जङ-अनसँग सम्बन्धित छ। किम जङ-अनका सन्तानको संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी
अमेरिकामा यस वर्षको एप्रिलदेखि अक्टोबर महिनासम्ममा रोबोट र ड्रोनका कारण ८९ हजार मानिसले जागिर गुमाएका छन्। एउटा अनुमान अनुसार आगामी १० वर्षमा १७ प्रतिशत अमेरिकी जागिरहरु रोबोट र ड्रोनले खाइदिने
अमेरिकाको म्यानहटनमा गत मङ्गलबार भएको आतङ्ककारी हमलामा आफ्ना सैनिकको हात रहेको आतङ्ककारी संगठन, आइएसले दाबी गरेको समाचार छ । अमेरिकी एक सञ्चारले सो जानकारी दिएको छ । प्राप्त जानकारीअनुसार सो
काठमाडौ । दिनभर हङकङमा जीविकाको लागि आफ्नो काममा गएर विहान–वेलुका बचेको समयमा हङकङ नेवार समाजको कार्यमा कटिबद्ध भएर लाग्न निश्चय पनि हङकङमा कठिन कुरा हो । यसै सिलसिलामा नेपाली चेली
अमेरिकाको टेक्सासस्थित डलासमा हुने भनिएको ‘नेम्पा फिल्म अवार्ड’ दोश्रो पटक पनि सरेको छ । चलचित्र संघ र डलासस्थित डीएबीएस इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको अवार्ड प्राविधिक कारणले स्थगित भएको आयोजकले बताएको
स्पेनबाट क्याटलोनियाको स्वतन्त्रताका लागि दबाब दिएर बर्खास्त भएका ८ जना क्षेत्रीय मन्त्रीहरुलाई थुनामा राखेको विरोधमा हजारौं क्याटलानहरु सडकमा उत्रिएका छन्। स्पेनको उच्च अदालतमा उपस्थित भएका ती मन्त्रीहरुमाथि सार्वजनिक सम्पत्तिको हिनामिना
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ आफूमाथि लागेको भ्रष्टाचारका दुईवटा मुद्दाको सुनुवाईका लागि इस्लामावादस्थित अदालतमा उपस्थित हुँदैछन्। उनी र उनको परिवारका सदस्यहरुमाथि लण्डनमा भएको सम्पत्तिलाई लिएर भ्रष्टाचारको अभियोग लागेको छ। उनीहरुले
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्काे हप्ता चीन भ्रमणका लागि आउनुहुने भएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उहाँ चीन भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ यही नोभेम्बर ८
KHASOKHAS