अन्तर्राष्ट्रिय

ट्रम्पले भन्दा धेरै मत ल्याएर पनि हारिन् हिलारी, प्रणालीमा प्रश्न

अमेरिकी राष्ट्रपतिको चुनावमा धेरै मतदाताहरु डेमोक्रेटिक उम्मेदवार हिलारीको पक्षमा हुँदाहुँदै पनि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले चुनाव जितेका छन् । अमेरिकी इतिहासमा हार्ने उम्मेदवारले भन्दा कम मत ल्याएर कोही व्यक्ति राष्ट्रपति

विश्व नेताहरुद्वारा ट्रम्पलाई बधाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई एउटा टेलिग्राम पठाएर रुसी अमेरिकी सम्बन्धलाई संकटबाट उतार्नका लागि मिलेर काम गर्ने अपेक्षा गरेको बताएका छन्। कैयौं विश्व नेताहरुजस्तै युरोपेली संघका नेताहरुले ट्रम्प राष्ट्रपति चुनिने

यस्ता छन् डोनाल्ड ट्रम्पका योजना

शक्तिशाली व्यापारी डोनल्ड ट्रम्पले आफू अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएमा आफूले अध्यागमनबारे गर्ने विभिन्न योजनाहरु अगाडि सारेका थिए । अध्यागमनको सन्दर्भमा कडा रुपमा प्रस्तुत भएका ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकामा

अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जित्ने निश्चित

अमेरिकी राष्ट्रपतिय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जित्ने सम्भावना उच्च रहेको छ । अहिलेसम्म डोनाल्ड ट्रम्पले प्राप्त गरेका इलेक्टोरल मत र कैयन राज्यमा हासिल गरिरहेको अग्रता हेर्दा ट्रम्पले जित्ने सम्भावना

हिलारी : २०९ , ट्रम्प : २३२

अमेरिकी राष्ट्रपतिय चुनावको अहिलेसम्मको मत परिणाममा हिलारीले २०९ इलेक्टोरल मत प्राप्त गरेकी छिन् भने डोनाल्ड ट्रम्पले अहिलेसम्म २३२ इलेक्टोरल मत प्राप्त गरेका छन् । डोनाल्ड ट्रम्पले टेक्सासका ३८ र ओहायोका

हिलारीले उछिनिन् ट्रम्पलाई: हिलारी – १९० , ट्रम्प – १८६

  अमेरिकी राष्ट्रपतिय चुनावको अहिलेसम्मको मत परिणाममा हिलारी क्लिन्टनले डोनाल्ड ट्रम्पलाई उछिनेकी छिन् । हिलारीले १९० इलेक्टोरल मत प्राप्त गरेकी छिन् भने डोनाल्ड ट्रम्पले अहिलेसम्म १८६ इलेक्टोरल मत प्राप्त गरेका छन्

ट्रम्पले मतदान गरिरहदा अर्धनग्न महिलाको प्रदर्शन

  राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले मतदान गरेकै मतदानस्थलमा एक युवती अर्धनग्न प्रदर्शन गरेकी छिन् । कम्मर भन्दा माथि कुनै कपडा नलगाएकी युवतीले म्यानहटनमा ट्रम्पबिरुद्ध प्रदर्शन गरेकी हुन् ।

अमेरिकामा मतदान जारी, नेपाली अमेरिकनबाट मतदान भटाभट

अमेरिकामा राष्ट्रपतिको चुनावमा मतदान जारी छ । अमेरिकामा विभिन्न राज्यमा त्यहाँको स्थानीय समयअनुकुल मतदान सुरु भएको छ भने मतदान भरे बेलुकासम्म जारी रहनेछ । अमेरिकामा रहेका नेपालीहरु पनि उत्साहजनरुपमा मतदानमा

३२३ इलेक्टोरल भोटले चुनाव जित्दै हिलारी

  विश्वचर्चित संचारमाध्यम द हफिंगटन पोष्टको राष्ट्रपतीय चुनावको नतिजा अनुमान गर्ने मोडलले अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले ३२३ इलेक्टोरल मत ल्याएर राष्ट्रपति चुनाव जित्ने अनुमान गरेको छ । यो

जनपक्षीय ब्राजिली रंगकर्मीसँगको अन्तर्वार्ता : ‘जताबाट हेर्नुस्– अमेरिका उस्तै देखिन्छ !’

– घिमिरे युवराज अगस्टो बोआल ब्राजिलका प्रसिद्ध नाटककार तथा निर्देशक हुन् । उनलाई अनौपचारिक पद्धतिबाट शैक्षिक चेतना विस्तार गर्ने अभियन्ता मानिन्छ । १६ मार्च १९३१ मा जन्मिएका उनी सन् ६०

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com