अन्तर्राष्ट्रिय

हाइड्रोजन बम बनाएको उत्तर कोरियाको दावी

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र मार्फत हान्न सकिने अत्याधुनिक हाइड्रोजन बमको विकास गरेको बताएको छ। सरकारी सञ्चार माध्यमले देशका नेता किम जोङ उनले त्यस्तो हतियारको निरिक्षण गरेको जनाएको छ। नयाँ

विद्यालयमा आगलागी हँुदा सात विद्यार्थीको मृत्यु

नैरोबी (केन्या), १७ भदौ । केन्याको राजधानी नैरोबीमा रहेको एउटा विद्यालयमा भएको आगलागीमा परी कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको छ । विद्यार्थीहरू निदाइरहेका समयमा भएको आगलागीमा परी अन्य १०

ट्रम्पद्वारा बाढी पीडितका लागि रकम माग

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टेक्सस र लुइजियानामा आएको बाढीपछिको पुनर्स्थापनामा सघाउ पुर्याउन ७.८ अर्ब डलर प्रारम्भिक भुक्तानी उपलब्ध गराउन कंग्रेसलाई आग्रह गरेका छन्। अधिकारीहरुले आँधी र त्यसपछिको भारी वर्षाबाट पुगेको

अब ‘तीन तलाक’ले रुने छैनन् मुस्लिम महिला

अन्तरराष्ट्रिय आलेख सेवा (मोहिनी मिश्र रिसाल) काठमाडौँ, १७ भदौ । विवाहित वा घर परिवार भइसकेका मुस्लिम महिला अब तीन तलाकले रुने छैनन् । आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक

उत्तर कोरिया विरुद्ध थप समन्वय गर्दै अघि बढ्ने ट्रम्पको प्रतिवद्धता : वासिङ्टन

वासिङ्टन (अमेरिका), १७ भदौ । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट सिर्जना हुने सुरक्षा चुनौति सामना गर्न सहकार्यलाई थप शसक्त बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । यसका लागि

अमेरिकी अन्तरिक्ष कार्यालयको प्रमुखमा नयाँ नियुक्ती

वासिङटन, १७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिनिधि सभा सदस्य जिम ब्रिडेन्सटीनलाई अमेरिकी अन्तरिक्ष कार्यालय (नासा)को प्रमुखको नियुक्त गर्नुभएको छ । सन् २०१२ मा संसदमा निर्वाचित जिमले संसदको विज्ञान,

फार्क विद्रोहीद्वारा नयाँ पार्टीको औपचारिक घोषणा

बोगोटा (कोलम्बिया), १७ भदौ । कोलम्बियाका पूर्व विद्रोहीहरुको संगठन द रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्बिया (फार्क) मा आवद्ध लडाकूहरूले शुक्रबार नयाँ राजनीतिक पार्टीको औपचारिक घोषणा गरेका छन् । लामो समयदेखि

पहिरोमा परी रसियामा पाँच सय जना अलपत्र

मस्को,  विभिन्न दश देशका १३० जना विदेशी सहित पाँच सय भन्दा धेरै जना रसियामा एउटा पहिरोका कारण विभिन्नस्थानमा फसेका छन् । दक्षिणपुर्बी रसियाको पहाडी क्षेत्र काबर्डीनो बाल्करियामा गएको पहिरोका कारण

सोमालियाको खाद्य सङ्टक समाधानमा गम्भीर हुन आग्रह

संयुक्त राष्ट्रसंघ, १६ भदौ । सोमालियामा जारी रहेको खाद्य सङ्कटको समाधानका लागि संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । यहाँ अहिले पनि ठूलो संख्याका नागरिकमा यो समस्या रहेको भन्दै त्यसको सामाधानमा

टेक्सासमा आँधीबाट ४० को मृत्यु वा हराएको आशङ्का

हाउस्टन (अमेरिका), १६ भदौ । टेक्सासमा हालै आएको आँधीबाट कम्तीम पनि ४० जनाको ज्यान गएको वा हराएको स्थानीय अधिकारीहरुले जनाएका छन् । भारी बर्षा र त्यसपछि सुरु भएको आँधीबाट ती

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com