अन्तर्राष्ट्रिय

केनेडीको हत्याबारे नयाँ तथ्य बाहिर आउला?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्व राष्ट्रपति जन एफ केनेडीको हत्यासम्बन्धी हालसम्म गोप्य राखिएका हजारौं दस्तावेजहरु सार्वजनिक गर्न अनुमति दिने बताएका छन्। ट्रम्पले अनुमति दिए ५० वर्षभन्दा बढी समय पहिले टेक्ससको

दुई पूर्व राष्ट्रपति परम्परा तोड्दै ट्रम्प विरुद्ध

पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाइकन राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन् । त्यसै दिनका टिप्पणीमा पूर्र्व राष्ट्रपतिहरू जर्ज

‘परमाणु कार्यक्रमबारे वार्ता गर्न सकिन्न’

उत्तर कोरियाको परमाणु अस्त्र कार्यक्रमबारे वार्ता गर्न नसकिने त्यहाँकी एकजना कूटनीतिज्ञले बताएकी छन्। च्वे सन-हीले उत्तर कोरियालाई परमाणु शक्ति सम्पन्न देशका रुपमा स्वीकार्न अमेरिका ‘तयार हुनुपर्ने’ बताइन्। उनले भनिन्, “कोरियाली

ट्रम्प असंवेदनशील- सैनिककी आमा

डेभिड जनसनकी श्रीमति मायमी अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना श्रीमानको शवपेटिकामा भक्कानिँदै। निजेरमा एउटा सैन्य कारबाहीका क्रममा मारिएका सैनिककी श्रीमतिप्रति राष्ट्रपति ट्रम्पले दिएको अभिव्यक्ति गहिरो विवादमा परेको छ। दिवंगत सैनिक डेभिड जनसनकी

‘सि जिनपिङको नाममा राजनीतिक सिद्धान्त’

चिनियाँ नेता सि जिनपिङले देशको सत्तारुढ कम्युनिष्ट पार्टीमा आफ्नो हैसियत थप मजबुत बनाउँदै आफ्नो अलग्गै राजनीतिक सिद्धान्त प्रस्तुत गरेका छन्। बेइजिङमा जारी पार्टीको महाधिवेशनमा गरिएको घोषणा अनुसार उनको अवधारणालाई सी

क्याटलन विवादमा मध्यस्थता गर्दैनौँः इयु

युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले स्पेनको क्याटलोनिया क्षेत्रको स्वतन्त्रताबारेको विवादमा इयुले मध्यस्थता गर्ने सम्भावनालाई अस्वीकार गरेका छन्। इयुको एउटा बैठक शुरु हुनुअघि बोल्दै उनले स्वतन्त्रतासम्बन्धी क्याटलोनियाको प्रयासले निम्त्याएको संकटबारे युरोपेली

इन्जिनियरको कुर्सीमा कुलमानः यसरी गर्दैछन् विजुली व्यवस्थापन

नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ यतिबेला काठमाडौंको स्युचाटारस्थिति भारप्रेषण केन्द्रमा व्यस्त छन् । उनका आज वर्षकै सबैभन्दा ठूलो चुनौतिको दिन हो । किनभने नेपालमा सबैभन्दा बढी विजुली माग

मेरिल्याण्डमा बन्दुकधारीको आक्रमणमा ३ को मृत्यु, २ गम्भिर घाइते

अमेरिकाको मेरिल्याण्डमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । आज विहान इजउडमा रहेको इमोर्टन विजेनस पार्क नामको ब्यापारिक कम्प्लेक्समा गोली चलाइएको थियो । घटनामा कैयन

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम

१ कात्तिक, काठमाडौं । नेपाली सेना र अमेरिकीसेनाको संयुक्त तालिम सुरु भएको छ । नेपाली सेनाको छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्ट र अमेरिकी सेनाको स्पेशन अपरेशन ग्रूपको संयुक्त तालिम सुरु भएको

सिरियाको रक्का शहर आइएस नियन्त्रण मुक्त

संयुक्त राज्य अमेरिकाको समर्थन प्राप्त सिरियाली कुर्द र अरब लडाकुहरुले इस्लामिक स्टेटले कुनै बेला आफ्नो राजधानी भन्ने गरेको सिरियाको रक्का शहर पूर्णतया आफ्नो नियन्त्रणमा आएको बताएका छन्। सिरियाली सैन्यका प्रवक्ता

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com