अन्तर्राष्ट्रिय

बलिउड स्टार शाहरुख खान अमेरिकी बिमानस्थलमा नियन्त्रणमा, यस्तो छ कारण !

बलिउड स्टार शाहरुख खानलाई अमेरिका आउने क्रममा यसपटक पनि बिमानस्थलमा अध्यागमनका अधिकारीहरुले केहीबेर नियन्त्रणमा लिएका छन् । उनलाई अमेरिका आउने क्रममा शुक्रबार लस एन्जलस इन्टरनेशनल एयरपोर्टमा नियन्त्रणमा लिइएको हो ।

आईसीस संस्थापक ओबामा र सहसंस्थापक हिलारी रहेको ट्रम्पको कडा आरोप, अमेरिकामा खैलाबैला

अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आतंकबादी संगठन आईसीसका संस्थापक अमेरिकी राष्ट्रपति बराक ओबामा भएको आरोप लगाएका छन् । उनले आईसीसका सहसंस्थापक राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन रहेको आरोप लगाए

बन्दुकसम्बन्धी टिप्पणीले ट्रम्प विवादमा

रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार रहेका डोनल्ड ट्रम्पले बन्दुकको स्वामित्व चाहने आफ्ना समर्थकहरुलाई उनीहरुको संवैधानिक अधिकार खारेज गर्नबाट डेमोक्र्याटिक प्रतिस्पर्धी हिलरी क्लिन्टनलाई रोक्न आह्वान गरेपछि त्यसले नयाँ विवाद जन्माएको छ।

भेटियो संसारकै सबैभन्दा पूरानो सुनको गहना, ६५ सय बर्ष पूरानो गहना यस्तो छ

बुल्गेरियामा १५ सेन्टीग्रामको सुनको गहनाको टुक्रा भेटिएको र यो झण्डै ६५ सय बर्ष पूरानो रहेको रोयटर्सले जनाएको छ । ४ मिलिमिटर परिधि रहेको यो गहना युरोपकै र सम्भवत विश्वकै सबैभन्दा

बादलहरु हो आकाशढाकी नबर्सिदेऊ 

केही दिनकाे धाम्मधुम्मपछी खुलेकाे न्युयाेर्ककाे आकाश । आज न्युयार्ककाे अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस छ । फोटो : भूपेन्द्र थापा

अमेरिकी राष्ट्रपति ओबामाकी छोरी साशाको पार्टटाइम काम रेष्टुरेण्टमा

  अमेरिकी राष्ट्रपति बराक ओबामाकी छोरी साशा ओबामाले ह्वाइट हाउसको सुखसयल एउटा अमेरिकी रेष्टुरेण्टसँग साटेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । १५ बर्षकी साशाले मासाचुसेट्समा रहेको एउटा रेष्टुरेण्टमा समर जबका रुपमा

ह्याप्पी बर्थडे ओबामा : यसरी दिनुहोस् ओबामालाई शुभकामना

आज अगस्त ४ । अमेरिकी राष्ट्रपति बराक ओबामाको जन्मदिन । ओबामालाई जन्मदिनको अवशरमा शुभकामनाको ओइरो लागिरहेको छ । अमेरिकाका ४४ औं राष्ट्रपति बराक ओबामा ५५ बर्षमा प्रवेश गरेका हुन् ।

हिलारीले रचिन् इतिहास, अमेरिकी राष्ट्रपतिको उम्मेदवारमा औपचारिक मनोनयन

  डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनले हिलारी क्लिन्टनलाई आफ्नो पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको चुनावका लागि उम्मेदवार घोषणा गरेको छ । अमेरिकी इतिहासमा मुख्य राजनीतिक दलका तर्फबाट राष्ट्रपति चुनावका लागि महिला उम्मेदवार

नोभेम्बर ८ को प्रतिक्षा

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावका लागि रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प औपचारिक रुपमा उम्मेदवार घोषित भएका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट औपचारिक उम्मेदवार घोषणा गर्न यसैसाता सम्मेलन हुँदैछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com