अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ओबामाकी छोरी साशाको पार्टटाइम काम रेष्टुरेण्टमा

  अमेरिकी राष्ट्रपति बराक ओबामाकी छोरी साशा ओबामाले ह्वाइट हाउसको सुखसयल एउटा अमेरिकी रेष्टुरेण्टसँग साटेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । १५ बर्षकी साशाले मासाचुसेट्समा रहेको एउटा रेष्टुरेण्टमा समर जबका रुपमा

ह्याप्पी बर्थडे ओबामा : यसरी दिनुहोस् ओबामालाई शुभकामना

आज अगस्त ४ । अमेरिकी राष्ट्रपति बराक ओबामाको जन्मदिन । ओबामालाई जन्मदिनको अवशरमा शुभकामनाको ओइरो लागिरहेको छ । अमेरिकाका ४४ औं राष्ट्रपति बराक ओबामा ५५ बर्षमा प्रवेश गरेका हुन् ।

हिलारीले रचिन् इतिहास, अमेरिकी राष्ट्रपतिको उम्मेदवारमा औपचारिक मनोनयन

  डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनले हिलारी क्लिन्टनलाई आफ्नो पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको चुनावका लागि उम्मेदवार घोषणा गरेको छ । अमेरिकी इतिहासमा मुख्य राजनीतिक दलका तर्फबाट राष्ट्रपति चुनावका लागि महिला उम्मेदवार

नोभेम्बर ८ को प्रतिक्षा

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावका लागि रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प औपचारिक रुपमा उम्मेदवार घोषित भएका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट औपचारिक उम्मेदवार घोषणा गर्न यसैसाता सम्मेलन हुँदैछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com