टर्कीले आफ्नो सैन्य फौजका निम्ति रुसी एस 400 भनिने विमानहरुमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने विवादास्पद सम्झौतामा हस्ताक्षर गरेको छ। उक्त सम्झौताका लागि अंकाराले करिब साढे दुई अर्ब डलर रकम
बर्लिन (जर्मनी), २८ भदौ । जर्मनीको टाट पल्टेको विमान कम्पनी एअर बर्लिनमा कार्यरत २०० जना चालकले एकै पटक विरामी परेको भनी मङ्गलबार एक्कासी विदा बस्दा उक्त कम्पनीका कम्तीमा १०० उडान
संयुक्त राष्ट्रसंघ, २७ भदौ । इजिप्टको सिनाइमा हालै भएको आतङ्ककारी आक्रमणको राष्ट्र संघीय सुरक्षा परिषद्ले निन्दा गरेको छ । यस आक्रमणमा परी कम्तीमा १८ प्रहरीको मृत्यु भएको थियो । परिषदले
आङ्करा, २७ भदौ । टर्कीमा यहाँको गुप्तचर निकायका पूर्वकर्मचारीप्रति लक्षित गर्दै ६३ व्यक्तिलाई पक्राउ सूचना जारी गरिएको छ । टर्कीका सरकारी सञ्चार माध्यमले सो जानकारी दिएका छन् । सरकारी समाचार
कोक्स बजार (बङ्गलादेश), २७ भदौ । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतिको विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल
अधिकारीहरुको निगरानीमा मुस्लिमहरुको यो बजारमा पत्रकारलाई जाने अनुमति दिइएको थियो म्यानमारको रखाइन प्रान्तबाट बांग्लादेश भागेका सबै ३ लाख मानिस उत्तरी जिल्ला मङ्गडाव, बुथिडांग र राथेडांगका हुन्। ती जिल्ला पुग्न निकै
संयुक्त राष्ट्रसंघ, २७ भदौ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका बिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको हो
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाउने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ। प्योङयाङले हालै क्षेप्यास्त्र परीक्षण गरेकोले उसलाई दण्डित गर्न नयाँ प्रतिबन्ध लगाइएको सदस्य राष्ट्रहरुले बताएका छन्। नयाँ
अमेरिकी राज्य टेक्सासको उत्तरी भागमा रहेको एक घरमा भएको गोली प्रहारमा संदिग्घ एकजना अपराधीसहित आठ व्यक्तिको मृत्यु भएको छ । हाउस्टनबाट ४१० किलोमिटर उत्तरमा पर्ने महानगर क्षेत्रमा रहेको एक घरमा
वासिङ्टन (संयुक्त राज्य अमेरिका), २६ भदौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी इतिहासमै दर्दनाक घटना मानिएको सन् २००१ को सेप्टेम्वर ११ मा भएको घटनालाई राष्ट्रपतिका रूपमा सोमबार वासिङ्टनमा आयोजित कार्यक्रममा
KHASOKHAS