जेरुसेलम (ईजरायल), २३ भदौ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी धर्मपत्नी सारा नेतान्याहुलाई आर्थिक अनियमितताको आरोप लागेको छ । उहाँले राज्यको सम्पत्तिको दुरुपयोग गरेको र नक्कली काम गरेको आरोप लागेको इजरायलका
न्युयोर्कमा बस्दै आएका एकजना निर्वासित चिनियाँ अर्बपति घर जग्गा कारोबारीले अमेरिकामा राजनीतिक शरणका लागि अपील गरेको उनका कानून व्यवसायीले बताएका छन्। ग्व वेङवेले चिनियाँ अधिकारीहरु भ्रष्ट भएको आरोप लगाएका थिए।
क्यारिबियन क्षेत्रमा आएको अर्मा नामको आँधीबाट कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ । आँधी अहिले बहामसतिर अगाडि बढेको छ भने शनिबार फ्लोरिडा आइपुग्ने छ । शुक्रबार प्राप्त समाचारमा १४ को
विश्वमा परमाणु हतियारबारे चर्चा परिचर्चा चलिरहेको छ । तर बेलायती सरकारले निर्माण गरेको ‘पिन्डार’ नामक भूमिगत बंकरबारे केही तथ्यहरूको खुलासा भएको छ । लन्डनको बीच भागमा रहेको ‘पिन्डार’ प्राचीन ग्रिक
कोस बजार (बङ्गलादेश), २३ भदौ । पछिल्ला केही दिनयता म्यानमारबाट भागेर बङ्गलादेश पुग्ने म्यानमाली शरणार्थीको सङ्ख्या बढ्दो रहेको छ । बिहीबार संयुक्त राष्ट्रसंघले दिएको जानकारीअुनसार म्यानमारबाट भागेर बङ्गलादेश पुगेका रोहिङ्गा
मेक्सिको सिटी, २३ भदौ । मेक्सिकोमा बिहीबार अबेररातितिर शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग, युएसजिएसले जानकारी दिएको छ । भूकम्प ८ म्याग्निच्युडको मापन गरिएको पनि बताइएको छ । मेक्सिकोको
– चन्द्रशेखर अधिकारी, काठमाडौं भाद्र २३, २०७४-चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनदेखि नेपालसम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन् । ‘सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्मै पुर्याउनेछ,’ चीनको ६
मेक्सिकोले उत्तर कोरियाली राजदूत किम ह्योङ गिललाई लाई ३ दिनभित्र मुलुक छोड्न आदेश दिएको छ । मेक्सिकोको विदेश मन्त्रालयले उत्तर कोरियाले गत आइतबार गरेको हाइट्रोजन बम सहितको परमाणु परिक्षणको विरोध
बेइजिङ्, २२ भदौ । उत्तर कोरियाको विषयमा संयुक्त राष्ट्रसंघले नै आवश्यक कारबाही थाल्नुपर्ने बिचार चीनले राखेको छ । चिनियाँ विदेशमन्त्री याङ यीले भन्नुभयो– यस विषयमा राष्ट्रसंघले आवश्यक कदम चालोस त्यसमा
तलिन, २२ भदौ । युरोपियन युनियनले उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दीको तयारी गरिरहेको जानकारी सो संस्थाका कूटनीतिक प्रमुखले दिनुभएको छ । उहाँले उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणको विरुद्धमा
KHASOKHAS