अन्तर्राष्ट्रिय

आइसल्याण्डकी सांसदले संसदमै बच्चालाई स्तनपान गराएपछि (भिडियो)

  आइसल्याण्डकी एक सांसदले संसदमै आफ्नो नावालक शिशुलाई स्तनपान गराएकी छिन् । सांसद ब्रा कन्रस्ड्टायरले संसदमा बोलिरहँदा नवजात शिशुलाई स्तनपान गराएपनि संसदभने विना कुनै अवरोध संचालन भएको थियो । संसद

भारत-पाकिस्तान पर्ख र हेरको नीतिमा

भारतले सेप्टेम्बर २९ मा गरेको ‘सर्जिकल आक्रमण’ पछि बढेको भारत र पाकिस्तानबीचको तनाव अझै साम्य भएको छैन । जुनसुकै बेला दुई देशबीच युद्ध हुन सक्ने भय र त्रास हटेको छैन

संसारमा सबैभन्दा लामो समय शासन गर्ने थाई नरेशको निधन

संसारमै सबैभन्दा लामो समय ७० बर्षसम्म लगातार शासन गरेका थाईल्याण्डका नरेश राजा भूमिबल अदूल्यादेवको ८८ बर्षको उमेरमा बैंककमा निधन भएको छ । थाई नरेश भूमिबलले दोश्रो बिश्वयुद्ध लगत्तै राजाको मुकुट

भारत हिँडेका चिनियाँ राष्ट्रपति कम्बोडिया पुगे

चीनका राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि बिहीबार कम्बोडिया आइपुगेका छन् । परम्परागत मित्रवत सम्वन्धलाई निरन्तरता दिँदै आपसी सहयोग अभिवृद्धिका लागि सदासयता देखाउन र दुई देशबीचको रणनीतिक सहकार्यका लागि उनले कम्बोडियाको

ट्रम्पका थप दुई यौनकाण्ड : एउटा आकाशमा, अर्को ट्रम्प टावरको लिफ्टमा(भिडियो)

अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिंदै गर्दा रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पका थप दुईवटा यौन हिंसाजन्य घटनाहरु अमेरिकाको प्रसिद्ध दैनिक पत्रिका न्युयोर्क टाइम्सले सार्वजनिक गरिदिएको छ । ट्रम्पले एउटा यौनहिंसा उडिरहेको विमानमै गरेको

‘हिलारी-ट्रम्प-ट्वाइलेट पेपर’ बजारमा, तपाई कुन प्रयोग गर्ने ?

  अमेरिकामा राष्ट्रपति चुनाव आउन लगभग एक महिना बाँकी छ । चुनाव नजिकिदै गर्दा राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पका पक्ष र विपक्षमा बजारमा विभिन्न खाले उत्पादनहरु छ्याप्छ्याप्ती

फेसबुकका मालिक यसरी सफल भए

सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग संसारका कान्छा धनीमध्ये एक हुन् । २३ वर्षमा कलेज छाडेका जुकरबर्गको सम्पत्ति ३७ बिलियन डलरभन्दा धेरै भएको फोब्र्स पत्रिकाले सार्वजनिक गरेको थियो । सबैभन्दा महत्वपूर्ण

न्युजर्सीमा ट्रेन दुर्घटना, एकसयभन्दा धेरै घाइते (८ तस्विर)

न्युजर्सीको होवोकन स्टेशनमा भएको ट्रेन दुर्घटनामा एकसय जनाभन्दा धेरै घाइते भएका छन् । बिहिबार विहान अत्यन्तै व्यस्त समयमा भएको दुर्घटनामा कुनै व्यक्तिको ज्यान गएको अधिकारीहरुले बताएका छैनन् । तर केही

१२० बर्षका हिन्दु साधु भन्छन् – ‘यौनबाट टाढा रहे दीर्घजीवन’

आफूलाई १२० बर्ष पुगेको दावी गर्ने एकजना हिन्दु साधु स्वामी शिवनन्दले आफ्नो दीर्घजीवनको रहस्य मसलायुक्त खाना र यौन सम्पर्कबाट टाढा रहनु नै रहेको बताएका छन् । साथै उनले दैनिक केही

न्युयोर्कमा २५ लाख डलर मूल्यको सुनको सार्वजनिक ट्वाइलेट (भिडियो र तस्विर)

  तपाईलाई कहिल्यै सुनको ट्वाइलेट प्रयोग गर्ने रहर छ ? यदि तपाई न्युयोर्कमा हुनुहुन्छ वा न्युयोर्क घुम्न जाने योजना बनाउनुभएको छ भने अब तपाईको त्यो रहर पूरा हुने भएको छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com