अन्तर्राष्ट्रिय

अमेरिकाको राष्ट्रपतीय चुनावका लागि मताधिकार प्राप्त नेपाली २६ हजार

अमेरिकामा राष्ट्रपतीय चुनावका दुई मुख्य प्रतिस्पर्धीहरु हुन् हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प । डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड यतिबेला शशक्त ढंगले चुनावी मैदानमा उत्रिएका छन् ।

इटलीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ्दै, १५९ को मृत्यु , सयौं घाइते

इटलीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या १५९ पुगेको र सयौं  घाइते भएको  जनाइएको छ ।  भूकम्पमा हजारौं घरबारबिहिन भएको रोयटर्सले जनाएको छ । मध्य इटलीमा गएको भूकम्प ६ दशमलव

हिलारीका पक्षमा ४५ प्रतिशत मतदाता, डोनाल्ड ट्रम्प १२ प्रतिशतले पछाडि

नोभेम्बर ८ मा हुने राष्ट्रपतीय चुनावका दुई उम्मेदवारहरुमध्ये डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन उनका प्रतिस्पर्धी रिपब्लिकन उम्मेदबार डोनाल्ड ट्रम्प भन्दा १२ प्रतिशतले अगाडि रहेको सबैभन्दा पछिल्लो चुनावी सर्वेक्षणले जनाएको छ ।

इटलीमा शक्तिशाली भूकम्प, कैयनको मृत्यु

इटलीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कैयनको ज्यान गएको जनाइएको छ । रोयटर्सका अनुशार भूकम्पमा कम्तीमा ६ जना व्यक्ति मारिएको विश्वास गरिएको छ । मध्य इटलीमा गएको भूकम्प ६

सगूनले बन्द गर्यो प्राइभेट प्लेसमेन्ट अफरिङ्ग

अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डट कम ले अमेरिकी सरकारको जब्स एक्ट २०१२ अनुसार सर्वसाधारणहरुलाइ लगानीको अवसर प्रदान गर्ने सिलसिलामा शुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग अगस्ट

राष्ट्रसंघमा विश्वभरका युवाको नेतृत्व गर्दै जोली अमात्य

-किशोर पन्थी संयुक्त राष्ट्रसंघको युथ एसेम्ब्लीको अध्यक्षता गर्ने अवशर नेपाली युवती जोली अमात्यले पाएकी छिन् । अमात्य संयुक्त राष्ट्रसंघको यति उच्चतहमा पुग्ने सबैभन्दा कम उमेरकी नेपाली हुन् । यसअगाडि उनले

विद्यालयमा सहपाठीबाट दुर्ब्यबहार भएपछि न्युयोर्कका १३ बर्षका बालकले गरे सुसाइड नोट लेखेर आत्महत्या

  न्युयोर्कको स्टेटन आइल्याण्डका एकजना १३ बर्षका बालकले आफूमाथि विद्यालयमा सहपाठीहरुबाट दुर्ब्यबहार भएको भन्दै आत्महत्या गरेका छन् । १३ बर्षका डानियल फिज्पेट्रिकले लेखेको दुखद सुसाइड नोटमा होली एन्जल्स क्याथोलिक एकेडेमीका

न्यूयोर्कमा मुस्लिम धर्म गुरु सहित दुई जनाको हत्या

अमेरिकाको न्यूयोर्कमा हिडिरहेका मुस्लिम धर्म गुरु सहित दुई जनाको गोही हानि हत्या गरिएको छ । शनिबार दिउसो पौने २ बजेतिर न्युयोर्कको क्वीन्स ओजन पार्क नजिक सडकमा हिडिरेहको अवस्थामा उनीहरुमाथि गोली

बलिउड स्टार शाहरुख खान अमेरिकी बिमानस्थलमा नियन्त्रणमा, यस्तो छ कारण !

बलिउड स्टार शाहरुख खानलाई अमेरिका आउने क्रममा यसपटक पनि बिमानस्थलमा अध्यागमनका अधिकारीहरुले केहीबेर नियन्त्रणमा लिएका छन् । उनलाई अमेरिका आउने क्रममा शुक्रबार लस एन्जलस इन्टरनेशनल एयरपोर्टमा नियन्त्रणमा लिइएको हो ।

आईसीस संस्थापक ओबामा र सहसंस्थापक हिलारी रहेको ट्रम्पको कडा आरोप, अमेरिकामा खैलाबैला

अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आतंकबादी संगठन आईसीसका संस्थापक अमेरिकी राष्ट्रपति बराक ओबामा भएको आरोप लगाएका छन् । उनले आईसीसका सहसंस्थापक राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन रहेको आरोप लगाए

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com