अमेरिकाको नर्थ क्यारोलिनामा मंगलबार प्रहरीले काला जातीका एकजनालाई गोली हानेर हत्या गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीको ज्यादतीबिरुद्धको प्रर्दशन हिंसात्मक बन्दै गएपछि नर्थ क्यारोलिनामा संकटकालको घोषणा गरिएको छ
संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले सिरियाको द्वन्द्व अन्त्य गर्न र पेरिस जलवायु सम्झौता कार्यान्वयन गर्न विश्वभरका नेतालाई आह्वान गरेका छन्। अमेरिकाको न्युयोर्कमा जारी राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै महासचिव
न्युयोर्कमा बम बिष्फोट लगत्तै सोमबार विहान न्युजर्सीमा अर्को बम भेटिएको छ । यसअघि शनिबार न्युजर्सीमा पनि बम बिष्फोटको घटना भएको थियो । सोमबार बिहान न्युजर्सीको एलिजाबेथमा ट्रेन स्टेशनमा बिष्फोटक
विश्वको ब्यापारिक केन्द्रका रुपमा चर्चित न्युयोर्कमा शनिबार बिष्फोट गराइएको र त्यसलगत्तै फेला पारेर निस्तेज पारिएका दुईवटै बमहरु प्रेसर कुकर बम रहेको पुष्टी भएको छ । सन् २०१३ मा बोस्टन
तस्विर : हफिंगटन पोष्ट यो पनि पढ्नुहोस् न्युयोर्कको म्यानहटनमा बिष्फोट, २५ घाइते (बिष्फोटपछिका ९ तस्विर) न्युजर्सीमा बम बिष्फोट लगत्तै न्युयोर्कमा बिष्फोट, कम्तीमा २५ घाइते
न्युयोर्कको म्यानहटनमा भएको बिष्फोटमा कम्तीमा २५ जना घाइते भएका छन् । म्यानहटनको एभिन्यु अफ अमेरिका र सेभेन्थ एभिन्युको बीचमा २३ औं स्ट्रीटमा राती साढे ८ बजेतिर बिष्फोट भएको हो
अमेरिकी परमाणु बम वर्षक विमान अचानक आकाशमा देखिएका छन् । उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तरता दिएपछि अमेरिकाले त्यसको कडा जवाफ दिने तयारी गरेको हो । परमाणु परीक्षणलाई उत्तर कोरियाले निरन्तरता दिएको
अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई निमोनिया भएपछि चुनावी प्रचार अभियान केही दिनका लागि रद्द गरिएको छ । क्लिन्टनका निजी चिकित्सकका अनुसार केही समयका लागि आराम गर्नुपर्ने भएकाले चुनावी प्रचार
दक्षिण कोरियामा अहिलेसम्मकै शक्तिशाली भूकम्प गएको योन्हाप न्युज एजेन्सीले जनाएको छ। सोमबार दक्षिण कोरियाको दक्षिणपूर्वी शहरमा पहिलो ५.१ म्याग्निच्युडको भूकम्पीय धक्का महसुस भएको र यसको करिब एक घण्टाको अन्तरमा सोही क्षेत्रमा
किशोर पन्थी अमेरिकामा त्रासदीपूर्ण आतंकवादी हमलाको १५ वर्ष पूरा भएको छ । नयाँ पुस्ताका लागि यो घटना अब इतिहासको पानामा पुगेको छ । तर त्यसको प्रभाव भने अहिलेसम्म पनि कायम
KHASOKHAS