युद्ध बिराम चलिरहेको बेला इजरायलले लेबनानमा आक्रमण गरेको छ । इजरायली सेनाको पोस्टमाथि हिज्बुल्लाहले गरेको आक्रमणको प्रतिकार गरिएको भन्दै इजरायलले लेबनानमा आक्रमण गरेको हो । लेबनानको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार
एड्स भाइरसविरुद्ध खोप प्रभावकारी हुने देखिएको छ । वर्षमा दुईपटक लाग्ने खोप महिलाहरूमा एचआइभी सङ्क्रमण रोक्न सतप्रतिशत प्रभावकारी थियो । थप नतिजाहरूले पुरुषहरूमा पनि यसको लगभग उस्तै प्रभाव देखाएको छ
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई औपचारिक रूपमा माफी दिनुभएको छ । हन्टर बाइडेनलाई दुई आपराधिक मुद्धामा सजाय सुनाउने तयारी भइरहेको बेला राष्ट्रपति बाइडेनले यो निर्णय गर्नुभएको हो
चीनमा १ हजार मेट्रिक टन उच्च गुणस्तरको सुनको अंश भएको खानी फेला परेको त्यहाँका सरकारी संचारमाध्यमहरुले जनाएका छन् । जसको मूल्य झण्डै ८३ बिलियन अमेरिकी डलर अनुमान गरिएको छ। यो
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान ब्यूरो (एफबीआई) को नेतृत्वका लागि आफ्ना पूर्वसहयोगी काश पटेललाई छनोट गर्नुभएको छ । पटेलले यसअघि एफबीआईको आलोचना गर्दै आउनु भएको थियो । पहिलो
अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने पहिलो देश बनेको छ। यो
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि सीमा सुरक्षा बलियो बनाउन थप लगानी गर्ने घोषणा गर्नुभएको छ । ट्रम्पले मेक्सिको र क्यानडाबाट हुने अवैध आप्रवासन र लागूऔषध तस्करीलाई
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रीका रुपमा घोषणा गरेका सदस्य र व्हाइट हाउस टोलीका सदस्यलाई लक्षित गरी बम आक्रमणको धम्की आएको छ । एफबीआईका अनुसार धेरै बम धम्की र स्वाटिङ
अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कीथ केलोगलाई रूस युक्रेन मामिलामा विशेष दूत नियुक्त गर्ने घोषणा गर्नुभएको छ । ट्रम्पले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल केलोगलाई रूस
इजरायलले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्वरक्षा मन्त्री योआभ गालान्तविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालत ICC द्वारा जारी पक्राउ पुर्जीविरुद्ध अपील गर्ने तयारी गरेको छ । गत हप्ता अदालतले नेतान्याहु, गालान्त, र हमासका
KHASOKHAS