वासिङटन, २८ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु सार्वजनिक गरेका छन् । उनले ती इमेल मङ्गलबार सार्वजनिक गरेका हुन्
अमेरिकी तथा जर्मन स्वास्थ्य विज्ञले जेलमा हुदै नोबेल पुरस्कार पाउनु भएका चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका यात्रा गर्न सम्स्या नहुने भन्दै चिनियाँ चिकित्सकले यसअघि दिएको सुझावमा वाझिने खालको राय
विश्वका २० शक्ति राष्ट्रको संगठन जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा सम्पन्न भएको छ । सो सम्मेलनका लागि विश्वका अधिकांश नेताहरु शुक्रबार नै जर्मनी पुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प,
चार खाडी मुलुकले कतारलाई एक्लाउँदा भएको नोक्सानको कतारले एउटा अध्ययन समिति बनाइ क्षतिपूर्ति माग गर्ने भएको कतार सरकारले बताएको छ । कतारका सरकारी अभियोजक अली अलमारीले आइतबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा भन्नुभयो,
श्रीलङ्काको उच्च अदालतले सन् २०१४ मा पत्रकार मेलिसि गुणसेखराको हत्या गरेका व्यक्तिलाई मृत्युदण्ड दिने फैसला बुधबार सुनाएको छ । हत्यारा भनिएका एन्टोनी रामसन जर्ज विरुद्ध तीन वर्षदेखि चलेको मुद्धामा उच्च
असार २१, २०७४- उत्तर कोरियाले पहिलोपटक लामो दूरीको अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको दाबी गरेको छ । यो मिसाइलले विश्वकै कुनै पनि ठाउँमा प्रहार गर्न सक्ने दाबी
स्वतन्त्रता दिवशको उत्सव मनाउनेमा न्युयोर्कलाई कसैले पनि जित्न सक्दैन । मेसी मलले आज मंगलबार स्वतन्त्रता दिवस अर्थात् फोर्थ जुलाईको अवशरमा आतसबाजी र उत्सव मनाउदैछ । मेसीले यसरी उत्सव मनाउन लागेको
अमेरिकाले जुलाई ४ लाई स्वतन्त्रता दिवशका साथै अमेरिकाको जन्मदिनको रुपमा पनि मनाउँछ । यसपाली २४१ औं स्वतन्त्रता दिवशका रुपमा जुलाई ४ मनाइदैछ । तर फोर्थ जुलाईको दुखद इतिहास पनि छ
बैंकक, २० असार । मध्यथाइल्याण्डको फिचित प्रान्तमा ११ व्यक्तिमा जिका भइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । त्यसैगरी यस भाइरसबाट थप २७ व्यक्ति प्रभावित भएको बताइएको भए पनि यसको भने
काठमाडौँ, २० असार । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकसँग आज भएको भेटमा कोरियामा कार्यरत नेपाली कामदारको श्रम सुरक्षा, मर्यादा तथा सेवा, सुविधामा
KHASOKHAS