असार १३, २०७४ आतंकवादी समूहलाई भूमि प्रयोग गर्न नदिन दुवै नेताको सुझाव मोदीले दिएकाे भारत भ्रमण निम्तो ट्रम्पद्वारा स्वीकार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त विज्ञप्ती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । राष्ट्रपति ट्रम्प र फस्ट लेडी मेलानिया ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीलाई ह्वाइट हाउसमा स्वागत गरेका छन् । अमेरिकी
अमेरिकाका केही सरकारी वेवसाइटहरु आतंकबादी संगठन आईसीसको सन्देशसहित ह्याक गरिएको छ । न्युयोर्क, मेरिल्याण्ड र ओहियोमा अमेरिकाका सरकारी वेवसाइटहरु ह्याक भएका हुन् । ह्याक गरिएको गर्भनर डट ओहियो डट गभ
भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र
इस्लामावाद, ११ असार । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा कम्तीमा पनि १२० जनाको जलेर मृत्यु भएको छ । पाकिस्तानी पूर्वी प्रान्त पञ्जावमा
असार ११, २०७४ चीनको सिचुवान प्रान्तको दक्षिण पश्चिम क्षेत्रमा पहिरोमा पुरिएका मध्ये १५ जनालाई मृत अवस्थामा निकालिएको छ । १ सय २० भन्दा बढी पहिरोमा हराइरहेका छन । हिजो विहान
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा १० दिने विदा मनाउन इन्डोनेसिया आउनुभएको छ । उहाँ परिवारसहित इन्डोनेसियाको बाली आउनु भएको अधिकारीहरुले शनिबार जनाएका छन् । इन्डोनेसियामा ओबामाले बाल्यकाल बिताउनु भएको थियो ।
पोर्चुगल भ्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिका र नेदरल्याण्डको भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा सम्वन्धित देशको नेतृत्वसँग द्विपक्षीय सम्वन्ध मजबुत पार्ने बिषयमा छलफल गर्नुहुने भएको छ
बेलायती संसद साइबर हमलाको शिकार भएको छ । संसद सदस्य र उनीहरुका कार्यालयहरुलाई लक्ष्यीत गरेर ह्याकरहरुले साइबर हमला गरेका छन् । ह्याकरहरुले सांसदहरुका इमेल एकाउन्टहरुलाई लक्ष्यीत गरेकाले कैयन इमेलहरुमा समस्या
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई संसारको हिंसाजन्य देशमध्येको दोस्रो ठूलोको संज्ञा दिनुभएको छ । उहाँले शुक्रबार आफ्नो ट्वीटर एकाउन्टमा भन्नुभएको छ– मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो । यहाँ
KHASOKHAS