अन्तर्राष्ट्रिय

दक्षिण अफगानिस्तानको कारबम आक्रमण बीसको मृत्यु

लास्कार घा, (अफगानिस्तान), ८ असार । अफगानिस्तानको लासकर घा सहरमा आफ्नो तलब लिनको लागि लाइनमा लागेका सरकारी कर्मचारीलक्षित एक कारबम आक्रमणमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । रमाजानको

बेलायती महारानीले महत्व दिइनन् ट्रम्पको आगामी बेलायत भ्रमण

यस वर्षको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेकोमा महारानी एलिजाबेथ द्वितीयले बुधबार संसदमा गर्नुभएको सम्बोधनमा यसबारे केही पनि उच्चारण गर्नुभएन । महारानीको यस मौनताले अब

दिल्लीमा फेरि अर्को क्रूर बलात्कार

युवतीलाई चार घन्टासम्म कारभित्र सामूहिक बलात्कार गरी बेहोस भएपछि अस्पतालनजिकै फालियो भारतको राजधानी नयाँदिल्लीमा एक युवतीको अपहरणपछि सामूहिक बलात्कार भएको छ । ३५ वर्षीया युवतीलाई अपहरण गरी कारमा राखेर तीनजनाले

यस्तो हुने भयो आईफोन ८

एप्पलको बहुप्रतिक्षित आइफोन ८ आगामी सेप्टेम्बरमा लञ्च गर्ने एप्पलको योजना रहेको छ । यद्यपि एप्पल आफैले भने अहिलेसम्म आधिकारिक रुपमा आइफोन ८ का विशेषताबारे केही बताएको छैन । तर अहिलेसम्मकै

बेल्जियममा मारियो संदिग्ध आत्मघाती बम हमलाकारीलाई

बेल्जियमका सैनिकहरुले एक जना संदिग्ध आत्मघाती बम हमलाकारीलाई ब्रसल्सको सेन्ट्रल स्टेशनमा गोली हानी मारिदिएका छन्। प्रहरीले ती व्यक्तिले बम सहितको ‘भेष्ट’ लगाएको जस्तो देखिएको र उसले एउटा सानो विस्फोट गराएको

कडा श्रमशिविरपछि उत्तर कोरियाबाट फर्काइएका अमेरिकी विद्यार्थीको मृत्यु (१० तस्विर)

उत्तर कोरियाबाट रिहा भइ स्वदेश फर्किएका अमेरिकी विद्यार्थीको मृत्यु भएको छ । १५ महिना कैद सजाय काटेर गएको हप्ता अमेरिका फर्किएका ओटो वार्मबियरको निधन भएको वार्मबियरको परिवारले जनाएको छ ।

नाकाबन्दीले कोपरेका घाउहरु

असार ६, २०७४ नाकाबन्दीअघि कतार एयरवेजको दोहा–दुबई–दोहा उडानलाई दुबई सटल भनिन्थ्यो । दुबई सटलले सासै नफेरी बिहानैदेखि अवेर रातिसम्म यात्रुहरु ल्याउने र पुर्‍याउने गरिरहन्थ्यो । दोहाको एयरपोर्टबाट पांग्राले भुईँ छाड्नासाथ

कोरियामा भिसा सकिएपछि कार्यरत कम्पनीमा फेरि जान पाउने

असार ६, २०७४- दक्षिण कोरियामा चार वर्ष १० महिना कार्यअवधिको भिसा सकिएपछि कार्यरत कम्पनीमै आउन पाउने इपिएस कामदारको पुनः प्रवेश सम्झौता गर्न सकिने समय थपिएको छ । यस्ता कामदारले भिसा

उडिरहेको जहाजमै जन्मियो बच्चा

असार ६, २०७४- एक भारतीय महिलाले जहाजमा यात्रा गरिरहेको समयमा आकासमै बच्चा जन्माएकी छिन् । साउदी अरेबियाको दामानबाट दक्षिण भारतीय राज्य केरलाको कोचीतर्फ गइरहेको जेट एयरवेजको बोइङ ७३७ विमानमा बच्चा

कतारस्थित दूतावास भन्छ– ‘नेपाली कामदारमा अनेक कमजोरी’

असार ५, २०७४ कतारस्थित नेपाली दूतावासले रोजगारीका लागि कतार पुग्ने नेपाली कामदारमा कमजोरी नै कमजोरी रहेको औंल्याएको छ । दूतावासले ‘नेपाली कामदारको सुरक्षा र हकहित संरक्षण : कानुनी तथा व्यावहारिक

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com