नेपाल सरकारले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा गए राति भएको आतङ्ककारी हमलामा परी १९ जनाको ज्यान गएको घटनाको निन्दा गरेको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको भ्रमणका क्रममा साउदी अरबपछि इजरायल र प्यालेस्टाइनको भ्रमणका लागि सोमबार तेलअभिभका लागी छुट्नुभएको छ । ट्रम्पको विमान साउदी अरबबाट यहुदीहरुको राज्य इजरायलका लागि सिधा उडान
यमनमा अप्रिल महिनाको अन्त्यतिरबाट फैलिएको हैजाको प्रकोपका कारण मृत्यु हुने नागरिकको सङ्ख्या २४२ पुगेको छ भने झन्डै २३ हजार ५०० व्यक्ति हैजाका कारण बिरामी परेको विश्व श्वास्थ्य संगठन (डब्लुएचओ) ले
बिश्वमा कुन कुन राष्ट्रका नागरिकहरु दीर्घजीवी छन् भन्ने बिषयमा संयुक्त राष्ट्र संघीय बिश्व स्वास्थ्य संगठनले हालै एक अनुसन्धानात्मक प्रतिबेदन सार्वजनिक गरेको छ । सो प्रतिबेदनमा नागरिकको आयुको औसत लम्बाई मापन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको रुससँगको सम्बन्धका कारण महाअभियोग लाग्ने विश्लेषण र अनुमानहरु भइरहँदा रुस र ट्रम्पबीचको सम्बन्धको छानविन गर्न विशेष अभियोजनकर्ता नियुक्त गरिएको छ । गत वर्षको राष्ट्रपतिय चुनावमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहसँग सम्बन्धीत एकदमै गोप्य जानकारी रुसी विदेशमन्त्रीलाई उपलब्ध गराएको नाम नखुलाएका अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। उक्त सूचना अमेरिकाको एउटा मित्र शक्तिबाट आएको
आप्रवासन विरोधी र दक्षिणपन्थी उम्मेदवारका रुपमा परिचित मारिन ल पेनलाई भारी अन्तरले हराउदै पूर्व अर्थ मन्त्री एमानुएल माक्रों फ्रान्सको नयाँ राष्ट्रपतिको रुपमा विजयी भएका छन्। माक्रोंले झण्डै ६५ प्रतिशत मत
इराकसंग सिमा जोडिएको सिरियाको शद्धादी नगर नजिकको शरणार्थी शिविरमा आक्रमण भएको छ । इस्लामिक अतिवादी समुह आईएसका लडाकुले आक्रमण गर्दा ३० भन्दा बढीको मृत्यु भएको छ । मारिनेमा सर्वसाधारण र
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध दशौं हजारले प्रदर्शन गरेका छन् । उनीहरुले ट्रम्पको अध्यागमन नीतिको विरोध गर्दै नारावाजी गरेका थिए । विभिन्न सहरहरुमा गरिएका प्रदर्शनहरुमध्ये प्रहरीले पोर्टल्याण्ड ओरेगनमा गरिएको प्रदर्शन रोेकेको
-किशोर पन्थी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको ठ्याक्कै एकसयदिन पूरा भएको छ । ट्रम्पका यी सयदिन आप्रवासीहरुलाई तर्साउन र हल्लाखल्लामा नै बितेका छन् । यो एकसयदिनमा ट्रम्पले मिडियालाई गालीगलौजदेखि
KHASOKHAS