अंग्रेजी नयाँ वर्षको पहिलो दिन जापानमा भूकम्पको धक्का महसुस गरिएको छ । समाचार एजेन्सी एपी र रोयटर्सका अनुसार जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । यी भूकम्पपछि जापानमा सुनामीको चेतावनी
प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । विभागका अनुसार सन् २०२३ मा २२ हजार ४०४ प्यालेस्टिनीको मृत्यु
विश्वले सन् २०२४ लाई भब्य उत्सवका साथ स्वागत गरेको छ । नयाँ बर्षको स्वागतमा सिड्नीदेखि लण्डनहुँदै न्युयोर्कसम्म विभिन्न समारोहहरु भएका छन् । सिड्नीले ओपेरा हाउसको ५० औं वार्षिकोत्सवको सम्झनामा सुनौला
मेटाका सीईओ मार्क जुकरबर्ग र उनकी श्रीमती प्रिस्किला चानले ऊर्जा र खाद्य आपूर्तिको साथ हवाईमा ५ हजार स्क्यार फुटको भूमिगत बंकर निर्माण गरिरहेको खुलासा भएको छ । आश्रयको ढोका धातुको
रुसले युक्रेनले दक्षिणपश्चिमी रुसमा घातक हवाई हमला गरेको आरोप लगाएको छ । युक्रेनको सिमाना नजिक रहेको बेलगोरोडमा शनिबार भएको आक्रमणमा २० जनाको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते भएको बताइएको
आइतबार साँझ अर्थात् डिसेम्बर ३१ मा नयाँ बर्षको स्वागतमा न्युयोर्कको टाइम्स स्क्वायरमा १० लाखजना जम्मा हुने अपेक्षा गरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा बल ड्रप हेर्नका लागि टाइम्स स्क्वायरमा लाखौं
प्रभावित प्रयोगकर्तालाई ५ हजार डलरसम्म दिनुपर्ने माग सहित दायर गरिएको ५ बिलियन डलरको मुद्दा सुल्झाउन गुगल सहमत भएको छ । गुगलले आफ्नो अन्य ब्राउजरका पाइभेट मोडसहित क्रोम ब्राउजरमा इनकग्निटो मोड
क्यालिफोर्निया कागजपत्रविहिन आप्रवासीहरूलाई निशुल्क स्वास्थ्य बीमा प्रस्ताव गर्ने पहिलो राज्य बनेको छ । जनवरी १ देखि कम आम्दानी भएका कुनै पनि उमेरका कागजपत्रविहिन आप्रवासीहरू संघीय मेडिकेड कार्यक्रमको क्यालिफोर्निया संस्करण मेडीक्यालका
क्यालिफोर्नियाको एक ग्रामीण समुदाय फ्रेस्नो काउन्टीमा बुधवार एक १४ वर्षीय बालकले धेरै हतियारहरु प्रयोग गरेर आमाबाबुको हत्या गरेको प्रहरीले बताएका छन् । हतियार प्रहार गरेर ११ वर्षीया बहिनीलाई गम्भीर घाइते
न्युयोर्कमा यो बर्ष १५० मिलियन डलरको गाँजा बिक्री हुँदा राज्यलाई साढे १६ मिलियन डलर आम्दानी भएको छ । न्युयोर्कका गाँजा नियामकहरूले २०२३ मा कानुनीरुपमा गाँजा उद्योगको आर्थिक सफलताको बारेमा शुक्रबार
KHASOKHAS