अन्तर्राष्ट्रिय

युक्रेनले पहिलोपटक डिसेम्बर २५ मा क्रिसमस मनाउने, रसियाको क्रिसमस जनवरी ७ मा

युक्रेनले पहिलोपटक डिसेम्बर २५ मा क्रिसमस मनाउने भएको छ । पुटिन सम्बन्धित रसियन अर्थोडक्स चर्चको परम्पराहरूबाट आफूलाई टाढा राख्दै युक्रेनले डिसेम्बर २५ मा पहिलो आधिकारिक क्रिसमस बिदा मनाउने भएको हो

न्युयोर्क सिटीमा आमाको घाँटीमा चक्कु दाग्नेमाथि प्रहरीको गोली, घटनास्थलमै मृत्यु

प्रहरीले न्युयोर्क सिटीको ब्रोंक्स अपार्टमेन्टमा आमाको घाँटीमा चक्कु राख्ने व्यक्तिलाई गोली हानेको छ । शनिबार बिहान ब्रोंक्समा परिवारका सदस्यमाथि चक्कु प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले गोली हानेको हो । बेडफोर्ड

न्युयोर्कको रकफेलर सेन्टरमा चम्किरहेको क्रिसमस ट्रीबारे केही रोचक तथ्यहरु

न्युयोर्कको रकफेलर सेन्टरमा चम्किरहेको क्रिसमस ट्री त देखिरहनुभएकै होला । तर त्यसका केही रोचक तथ्यहरु तपाईलाई थाहा नहुनसक्छ । यो क्रिसमस ट्री नोभेम्बर ११ न्युयोर्क सिटीमा ल्याइएको थियो भने ।

विश्वभर कोभिड- १९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि

पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, “पछिल्लो २८

यी युट्युबरलाई किन लगायो कतार एयरवेजले उडान प्रतिबन्ध ?

एक उड्डयन युट्युबरलाई कतार एयरवेजले आफ्नो उडानमा प्रतिबन्ध लगाएको छ । पुराना विमान, फोहोर क्याबिन र अप्रेरित चालक दलको बारेमा नकारात्मक समीक्षा पोस्ट गर्ने ती युट्युबरलाई भिडियोको कारणले कतार एयरलाइनमार्फत

१७ बर्षका पिटर पार्क बने क्यालिफोर्नियामा सबैभन्दा कम उमेरका वकिल

सेन्ट्रल क्यालिफोर्नियाका १७ वर्षीय पिटर पार्कले आफ्नो पहिलो प्रयासमा बार परीक्षा पास गरेका छन् । टुलारे काउन्टी डिट्रिक्ट एटोर्नी कार्यालयमा कानून क्लर्क पार्कले जुलाईमा परीक्षा दिएका थिए भने नोभेम्बरमा उत्तीर्ण

युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा

इजरायल र प्यालेस्टिनी लडाकू समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेताले बुधबार इजिप्ट आइपुग्नुभएको छ । कतारस्थित हमासका प्रमुख इस्माइल

चीनको गान्सु प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्पः १११ जनाको मृत्यु

चीनको गान्सु छिङआइ प्रान्तमा गएको ६.२ म्यागनेच्युडको शक्तीशाली भूकम्पमा परी कम्तीमा १११ जनाको ज्यान गएको सरकारी सञ्चार माध्यामहरूले जनाएका छन् । उनीहरूका अनुसार सोमबार राति गान्सु प्रान्तको जातीय काउन्टीमा ६.२

दक्षिण कोरियामा विदेशी बासिन्दाको सङ्ख्या १० प्रतिशतले वृद्धि

सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको सङ्ख्या लगभग १० प्रतिशतले बढेको सोमबार तथ्याङ्क कार्यालयले देखाएको छ । कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको

श्रीलङ्कामा विभिन्न अपराधमा संलग्न २ हजारबढी व्यक्ति पक्राउ

श्रीलङ्काको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशङ्कामा २ हजार १२१ व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com