अन्तर्राष्ट्रिय

रूसी राष्ट्रपति पुटिनको चेतावनी- चुनावमा हस्तक्षेप गर्नेलाई कडा सजाय दिन्छौं

आगामी वर्षको निर्वाचनमा विदेशी हस्तक्षेप भएमा यसको विरूद्धमा रूसले ‘कठोर’ कदम लिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । उहाँले विपक्षी नेताहले विदेशमा रहेर आफुविरूद्ध निर्वाचन अभियान चलाउनसक्ने सम्भावनालाई सङ्केत

तीन बन्धकको गल्तीबस मृत्यु, इजरायल सरकारद्वारा दुःख व्यक्त

इजरायलले गाजामा बन्धक बनाइएका तीन जना कैदीको गल्तीबस मृत्यु भएको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । इजरायली सेनाले उक्त घटनालाई लिएर तेल अभिवमा भएको प्रदर्शनप्रति पनि सेनाले खेद व्यक्त

इजरायली सेनाको गोली प्रहारबाटै गल्तीले गाजामा मारिए तीन इजरायली बन्धक

इजरायली सेनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गाजामा हमासद्वारा बन्धक बनाएका तीनजना इजरायली सेनाबाट गल्तीले मारिएको जनाएको छ। गाजा शहर क्षेत्रको घना छिमेक शेजैयामा लडाई को क्रममा गल्तीले तीन इजरायली

शनिबार अमेरिकामा खोलिने पावरबल ज्याकपट ५३५ मिलियन डलर

शनिबार अमेरिकामा खोलिने पावरबल ज्याकपट  ५३५ मिलियन डलर पुगेको छ । पावरबल ज्याकपट बुधवार कसैले पनि नजितेपछि आधा बिलियन डलरभन्दा बढी भएको हो । अर्को ज्याकपट शनिबार राती १० बजेर

अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो

नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ । अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा

एडिबीद्वारा जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण

एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ । देशका विभिन्न प्रान्तका कृषक समुदायको जीविकोपार्जनमा सुधार ल्याउँनका लागि मङ्गलबार तीन

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो

भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह चलिरहेको मुस्लिम–बहुल काश्मीरको सीमित स्वायत्ततालाई खारेज गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको कदमलाई कायमै राख्दै एक वर्षभित्र त्यहाँ चुनाव गराउन आदेश दिएको छ । सर्वोच्च

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धकले उक्त क्षेत्र नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य शहरमा बमबारी गरेको छ । हमासले गत अक्टोबर ७ मा

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित

आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ । आइतबार साँझ ७ बजेदेखि सोमवार बिहान ८ बजे सम्ममा बेइजिङ शहरमा औसत ५.७ मिमी हिमबर्षा भएको

अमेरिकाको टेनेसीमा भीषण आँधीका कारण कम्तीमा ६ जनाको मृत्यु

अमेरिकाको टेनेसीमा भीषण आँधीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ भने व्यापक क्षति पुगेको छ । मध्य टेनेसीमा चर्केको भीषण आँधीले शनिबार धेरै घरहरू र व्यवसायहरू क्षतिग्रस्त बनाएको छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com