अन्तर्राष्ट्रिय

time lapse photography of subway train
न्युयोर्क सिटीको ट्रेन स्टेशनमा सामूहिक गोलीकाण्डको धम्की दिने टिनएजर पक्राउ

न्युयोर्क सिटीको ट्रेन स्टेशनमा सामूहिक गोलीकाण्डको धम्की दिने फ्लोरिडाका १९ वर्षीय टिनएजरलाई पक्राउ गरिएको छ । ती व्यक्तिविरुद्ध थ्याङ्क्सगिभिङ सप्ताहन्तमा न्युयोर्क सिटीको ट्रेन स्टेशनमा सामूहिक गोलीकाण्ड मचयाउने धम्की दिएको आरोप

गाजामा संयुक्त राष्ट्र संघको युद्धविराम प्रस्तावविरुद्ध अमेरिकाको भिटो

गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्दै लगभग सबै सुरक्षा परिषद्का सदस्यहरू र दर्जनौं अन्य राष्ट्रहरूले समर्थन गरेको संयुक्त राष्ट्र संघको प्रस्तावलाई अमेरिकाले शुक्रबार भिटो प्रयोग गरेको छ । समर्थकहरूले यसलाई

बीस देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’

न्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ । पर्यटनमन्त्री सान्डियागा उनोले बिहीबार सो नीतिबारे जानकारी

टेक्सासमा दिनभरका ४ गोलीकाण्डमा ६ जनाको मृत्यु र तीन घाइते, संदिग्ध हिराशतमा

मङ्गलबार टेक्सासका दुई काउन्टीहरूमा ६ जनाको ज्यान जाने गोलीकाण्डपछि संदिग्धलाई हिरासतमा लिइएको अधिकारीहरुले बताएका छन् । घटनामा तीन जना भन्दा बढी घाइते भएका छन् । पुरुष संदिग्धलाई हत्याको आरोप लगाइएको

बाइडेन भन्छन् – ‘ट्रम्प चुनावी दौडमा नभएको भए मैले उम्मेदबारी नदिन पनि सक्थें’

यदि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको लागि अभियान सुरु नगरेको भए आफूले दोस्रो कार्यकाल नखोज्न सक्ने राष्ट्रपति जो बाइडेनले बताएका छन् । तर ट्रम्पलाई जित्न नदिनका लागि आफूले उम्मेदबारी

पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका १८० जना विद्यार्थीको उद्धार

श्रीलङ्काको सेना र प्रहरीले पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ । क्यान्डी हेडक्वार्टर पुलिस स्टेशनका प्रवक्ताले बताए अनुसार ती अलपत्र परेका विद्यार्थीहरू पश्चिमी

अमेरिकाद्वारा हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग

उपराष्ट्रपति कमला ह्यारिसले संयुक्त राष्ट्रसङ्घको कोप–२८ सम्मेलनमा संयुक्त राज्य अमेरिकाले विश्वव्यापी हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ । ह्यारिसले दुबईमा आयोजित जलवायु शिखर

युद्धविरामपछिको आक्रमणमा गाजापट्टीमा ६० जनाको मृत्यु

इजरायल र हमास बीचको युद्धविराम समाप्त भएपछि पुनः आक्रमण शुरु भएको छ । इजरायलले गरेको हवाइ आक्रमणमा शुक्रबार ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ। गाजा पट्टीमा हमासद्वारा सञ्चालित

कोप- २८ : हानि नोक्सानी कोषका लागि ४२३ मिलियन डलरभन्दा बढीको प्रतिबद्धता

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ बिहीबारदेखि सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सुरु भएको सम्मेलन यही

हमास र इजरायलबीच फेरि युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त

हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ । हमास र इजरायलबीचको युद्धविराम सम्झौताको बिहीबार सातौं दिन थियो। यसपछि आज यो सम्झौता टुंगिएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com