अन्तर्राष्ट्रिय

हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको सङ्ख्या परिमार्जन, १४ सयबाट १२ सय झर्यो

हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण सङ्ख्या परिमार्जन गरिएको छ । इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइएटका अनुसार दक्षिणी इजरायली समुदायहरू र गाजाको सिमानामा रहेको सैन्य स्थलहरूमा अक्टोबर ७ मा

एफबीआईबाट न्युयोर्क सिटीका मेयर एरिक एडम्सको फोन जफत

न्युयोर्क सिटीका मेयर एरिक एडम्सका इलेक्ट्रोनिक उपकरणहरू एफबीआई एजेन्टहरूले सडकमा अचानक जफत गरेको पुष्टि भएको छ । चुनावी अभियानका क्रममा टर्की सरकारबाट अवैध चन्दा प्राप्त गरे नगरेको अनुसन्धानका लागि मेयर

चीनमा फेरि फैलियो कोरोना संक्रमण : अक्टोबरमा मात्रै २०९ संक्रमित, २४ जनाको मृत्यु

चीनमा फेरि एक पटक कोरोना संक्रमण फैलिएको छ ।अक्टोबर महिनामा यहाँ २०९ जनामा ​​कोरोना संक्रमण देखिएको छ । यस अवधिमा संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । तर, चीनमा

गाजा विषयमा जी-७ को साझा धारणाको खोजी, युक्रेनलाई ‘बलियो समर्थन’को वाचा

जी–७ का विदेशमन्त्रीहरूले बुधबार इजराइल–हमास युद्धमा साझा सहमति बनाउन माग गर्नुभएको छ । उहाँहरूले रुससँगको युद्धमा युक्रेनका लागि आफूहरूको समर्थनमा कुनै कमी नहुने वाचा गर्नुभएको छ । मन्त्रीहरूले टोक्योमा संयुक्त

पीडासँग लड्दै म्याक्सवेलले बनाए ऐतिहासिक दोहोरो शतक, अफगानिस्तान पराजित

क्रिकेट इतिहासमा सबैभन्दा अविस्मरणीय रन चेस विश्वकप २०२३ मा मंगलबार राती देखियो । पीडासँग संघर्ष गर्दै ग्लेन म्याक्सवेलको अपराजित दोहोरो शतक हान्दै अष्ट्रेलियाले अफगानिस्तानलाई पराजित गर्यो र आफ्नो विश्वकप इतिहासमा

बर्खास्त भएको क्रिकेट बोर्ड श्रीलङ्काली अदालतद्वारा पुनःस्थापित

श्रीलङ्काको पुनरावेदन अदालतले मङ्गलबार क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई खारेज गरेको छ । साथै अदालतले पूरा सुनुवाइ नभएसम्म निष्कासित अधिकारीहरूलाई पुनरबहाली गरेको छ । सोमबार श्रीलङ्का क्रिकेट बोर्डलाई बर्खास्त

इजरायल -हमास युद्धका १ महिना, गाजामा १० हजारको मृत्यु, मानवीय संकट गहिरो

(चेतावनी : समाचारमा प्रयोग भएका केही तस्वीरले तपाईलाई विचलित बनाउन सक्छ ।) एक महिना अघि इजरायलले आफ्नो सैन्य आक्रमण सुरु गरेदेखि गाजामा १० हजार भन्दा बढी मानिस मारिएका छन् ।

गाजामा आक्रमण रोक्न अमेरिकाको कूटनीतिक दबाब, केहीबेर आक्रमण रोक्न इजरायल सहमत

गाजा आक्रमण रोक्न इजरायललाई अमेरिकाले कूटनीतिक दबाब जारी राखेको छ । मानवीय संकट रोक्ने प्रयासमा भ्रमण गर्ने पछिल्ला वरिष्ठ अधिकारी सीआईए प्रमुख बिल बर्न्स रहेका छन् भने राष्ट्रपति जो बाइडेनले

भोलि अमेरिकामा चुनाव हुँदै, यस्ता छन् हेर्नलायक दौडहरु

अमेरिकाभर सन् २०२४ मा हुने राष्ट्रपति चुनाव अहिलेदेखि नै चर्चामा रहेपनि भोलि नोभेम्बर ७ मा अमेरिकामा हुने चुनावमा पनि केही दौडहरु हेर्न लायक नै छन् । केन्टकी, मिसिसिपी, ओहायो, भर्जिनिया

५ ब्याटलग्राउण्ड राज्यमा बाइडेनभन्दा ट्रम्प अगाडि रहेको नयाँ सर्वेक्षण

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ को राष्ट्रपति चुनाव अघि काल्पनिक मिलानमा तीब्र प्रतिस्पर्धा हुने पाँच ब्याटलग्राउण्ड राज्यहरूमा राष्ट्रपति बाइडेनलाई उछिनेको नयाँ सर्वेक्षण सार्वजनिक भएको छ । २०२४ को राष्ट्रपतीय दौड

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com