अन्तर्राष्ट्रिय

नेपालका परराष्ट्र मन्त्री र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता, अमेरिकाबाट थप सहयोगको आव्हान

नेपालका परराष्ट्र मन्त्री माननीय एनपी साउदले आज वाशिङटन डीसीको विदेश मन्त्रालयमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटमा द्विपक्षीय सम्बन्धमा साझा हितका विषयमा छलफल हुनुका साथै साझा

space gray iPhone X
व्यक्तिगत जानकारीका आधारमा विज्ञापन नचाहनेलाई युरोपमा फेसबुक र इन्स्टाग्राम चलाउन शुल्क

आफ्नो व्यक्तिगत जानकारी विज्ञापनको लागि लक्षित भएको नचाहने प्रयोगकर्ताहरुले नोभेम्बरदेखि युरोपमा फेसबुक र इन्स्टाग्राम चलाउन शुल्क तिर्नुपर्ने भएको छ । मेटाले अर्को महिनादेखि युरोपियन युनियन भित्र फेसबुक र इन्स्टाग्रामलागि सशुल्क

यो वर्षमात्र अमेरिकामा भएको सामूहिक गोलीकाण्डमा ६०० भन्दा बढीको मृत्यु

यस वर्ष अमेरिकामा सामूहिक गोलीकाण्डमा ६०० भन्दा बढीको मृत्यु । यो कम्तिमा १० वर्षको अवधिमा कुनै पनि बर्ष सामूहिक गोलीकाण्डमा मृत्यु हुनेमा सबैभन्दा बढी हो । अमेरिकामा केहीदिन अगाडिमात्र मेनमा

न्युयोर्कको क्वीन्समा नशामा रहेको व्यक्तिले चलाएको गाडीको ठक्करबाट ८ पैदलयात्री घाइते

मादक पदार्थको नशामा रहेको एक चालकले शनिबार न्युयोर्कको क्वीन्समा गाडी चलाउँदा १४ बर्षकी बालिका र सातजना अरु पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ४७ वर्षीय माइकल मोरेनोलाई सन्नीसाइडको ४७

लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते

लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला

white and red van parked near bare trees during daytime
अब अमेरिकाको हुलाकमा ठेगाना परिवर्तन अनुरोध गर्नु अघि ग्राहकले पहिचान प्रमाणित गर्नुपर्ने

अमेरिकी हुलाक सेवा युएसपीएसको नयाँ नीतिले प्याकेजहरूको लागि ठेगाना परिवर्तन अनुरोध पेश गर्नु अघि ग्राहकहरूले आफ्नो पहिचान प्रमाणित गर्न आवश्यक हुने भएको छ । हुलाक सेवाले लागु गरेको नयाँ ठेगाना

न्युयोर्क सिटी प्रहरीबाट प्यालेस्टाइन समर्थक प्रदर्शनकारीलाई गिरफ्तार गर्न ड्रोन प्रयोग

न्युयोर्क सिटी प्रहरीले हमास इजरायल युद्धपछि सुरु भएको प्रदर्शनको क्रममा २३९ जनालाई गिरफ्तार गर्न १३ पटक ड्रोन प्रयोग गरेको छ । भिडियो हेरेर कानून भङ्ग गर्ने धेरै मानिसहरूलाई पक्राउ गर्न

अमेरिकाको मेनमा १८ जनाको ज्यान जानेगरी गोली चलाउने संदिग्ध मृत फेला

अमेरिकाको मेन राज्यको लेविस्टनमा १८ जनाको मृत्यु र १३ जना घाइते हुनेगरी गोली चलाउने संदिग्ध शुक्रबार राति मृत फेला परेको प्रहरीले जनाएको छ । आक्रमणको करिब ४८ घण्टापछि संदिग्धलाई आफैले

गाजामा इजरायली हमलाबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ७ हजार ३२६ पुग्यो

गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको

कतारमा ८ भारतीय नागरिकलाई मृत्युदण्डको सजायबाट भारत ‘स्तब्ध’

कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ । समाचारअनुसार जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन् । भारतीय विदेश मन्त्रालयले एक

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com