अन्तर्राष्ट्रिय

अमेरिकामा घरबेटीबाट २६ पटक छुरा हानेर ६ बर्षका बालकको हत्या, इजरायल हमास युद्धबाट प्रेरित

इलिनोइसका एक ७१ वर्षीय पुरुष जोसेफ एम चुबालाई आइतवार घृणा अपराधको अभियोग लगाइएको छ । ती पुरुषमाथि इस्लामिक विश्वास र इजरायल हमास युद्धको कारणले एक बालकको छुरा प्रहार गरी हत्या

२७ बर्षीय नेपाली युवा मनिष कुँवरको ज्यान गएको न्युयोर्क सिटीको जेल सन् २०२७ सम्म बन्द हुने

अक्टोबरको पहिलो साता २७ बर्षीय नेपाली युवा मनिष कुँवरको ज्यान गएको न्युयोर्क सिटीको कुख्यात राइकर्स आइल्याण्ड जेल सन् २०२७ को अगस्त ३१ सम्म बन्द गरिने तय भएको छ । तर

विश्वकप क्रिकेटमा पाकिस्तानमाथि भारतको शानदार जीत, कप्तान रोहितले बनाए ८६ रन

विश्वकप- २०२३ मा भारतले पाकिस्तानमाथि ७ विकेटले शानदार जीत हात पारेको छ । पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ३०.३ ओभरमा पुरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले ८६

वैज्ञानिकहरूको चेतावनी- ‘ग्लोबल वार्मिङले बियरको स्वाद बिगार्छ’

ग्लोबल वार्मिङका कारण बियरको स्वादमा परिवर्तन भइरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । हालैको अनुसन्धानले बियरलाई छुट्टै तितो स्वाद दिने युरोपेली हप्स (फूल) को मात्रा घट्दै गएको देखाएको छ। यो पनि

इजरायलमा हमास गरेको आक्रमणमा कुन देशका कति नागरिक मारिए ?

गत हप्ता इजरायलमा हम्साले गरेको आक्रमणमा हालसम्म १३ सय जनाको मृत्यु भएको पुष्टि भएको छ । समाचार एजेन्सी एएफपीले यस हमलामा मारिएका १०० भन्दा बढी विदेशीको सूची तयार गरेको छ।

प्यालेस्टिनीहरूले गाजा छाड्न थाले

इजराइल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजराइली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजराइली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताउनुभएको छ ।

प्यालेस्टिनी समर्थक र्‍यालीमा बन्दुक ल्याएको आरोपमा न्यूयोर्क सिटी काउन्सिलवुमन पक्राउ

ब्रुकलिन कलेजमा प्यालेस्टिनी समर्थक र्‍यालीमा हतियार ल्याएको आरोपमा न्यूयोर्क सिटी काउन्सिलवुमनलाई शुक्रबार पक्राउ गरिएको छ । शीप्सहेड बे र ब्राइटन बीचको क्षेत्रको प्रतिनिधित्व गर्ने रिपब्लिकन इन्ना भेर्निकोभलाई बिहीबारको र्‍यालीमा ह्यान्डगन

सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो

इजराइलमा हमासको हालैको आक्रमणपछि सामाजि सञ्जाल एक्स (यसअघि यसको नाम ट्विटर थियो) ले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ । “आतङ्कवादी सङ्गठनहरूलाई एक्समा कुनै स्थान छैन” भन्दै उसले खाता बन्द

न्युयोर्कको जेलमा परेको एकसातामै २७ बर्षीय नेपाली युवा मनिष कुँवरको मृत्यु

न्युयोर्कको जेलमा २७ बर्षीय नेपाली युवा मनिष कुँवरको मृत्यु भएको छ । अक्टोबर ५ बिहिबार विहान उनको न्युयोर्कको राइकर्स आइल्याण्ड जेलमा मृत्यु भएको खुलासा भएको छ । विहान ६ बजेर

इजरायली आक्रमणपछि सिरियाका दुई मुख्य विमानस्थलमा सेवा अवरूद्ध

इजरायलले गरेको हवाई आक्रमणमा सिरियाका दुई मुख्य विमानस्थल बिहीबार बन्द भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् । इजरायली आक्रमणका कारण राजधानी दमास्कस र उत्तरी शहर अलेप्पोका विमानस्थलमा पटक–पटक उडान बन्द

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com