हमासले इजरइलमाथि आक्रमण गरेपछि जर्मनीले इजराइलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको समर्थनमा जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ । जर्मन चान्सलर ओलाफ
सङ्घीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र जर्मनीका श्रम तथा सामाजिक मामिला राज्यमन्त्री लियोनी गेवर्सको उपस्थितिमा
अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै भारतले विश्वकप २०२३ मा दोस्रो जित हात पारेको छ । अफगानिस्तानले पहिले ब्याटिङ गर्दै २७२ रन बनाएको थियो । कप्तान रोहित शर्माको धमाकेदार शतक र
लण्डनको लोटन विमानस्थलको कार पार्किङ स्थलमा बुधबार आगलागी भएको छ । विमानस्थलको टर्मिनल २ मा रहेको कार पार्किङको तेस्रो तल्लाबाट आगोको ज्वाला बाहिर निस्केको घटनास्थलमा रहेका एएफपीका एक फोटोग्राफरले बताएका
हमासले शनिबार इजरायलमा गरेको आक्रमणपछि अस्ट्रिया र इजरायलको दोहोरो नागरिकता भएका तीन जना बेपत्ता भएका छन् । अस्ट्रियाले ती मध्ये एक जनाको मृत्यु भएको जानकारी दिएको छ । अस्ट्रियाले नै
गाजाको अन्तिम पावर स्टेशन पनि इन्धन अभावका कारण काम गर्न बन्द गरेको छ । त्यसपछि यहाँको विद्युत् आपूर्ति ठप्प भएको छ । चरमपन्थी संगठन हमासले शनिबार गरेको आक्रमणपछि इजरायलले गाजालाई
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सहयोगी राष्ट्रहरूलाई हतियार अपूर्ति बढाउन आग्रह गर्नुभएको छ । रुसले युक्रेनविरुद्ध चौतर्फी आक्रमण सुरु गरेपछि सैन्य गठबन्धन (नाटो) को मुख्यालयको आफ्नो पहिलो भ्रमणका क्रममा उहाँले
जासुस गरेको आरोपमा दोषी ठहर भई चीनमा तीन वर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबार बताउनुभएको छ । उहाँ अनुसार पत्रकार चेङ
हमास र इजरायलबीच जारी युद्धको चार दिन पूरा भएको छ । गाजा र इजरायलको अवस्था अहिले कस्तो छ, ताजा अपडेटहरू जान्नुहोस्। इजरायलमा भएको रक्तपातपूर्ण भिडन्तमा मृत्यु हुनेको संख्या १२ सय
इजरायल–प्यालेस्टाइन द्वन्द्वमा गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६८७ र घाइते हुनेहरूको सङ्ख्या तीन हजार ७२६ पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट
KHASOKHAS