अन्तर्राष्ट्रिय

युक्रेनले आगामी वर्ष प्रतिरक्षा खर्च बढाउने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२४ मा प्रतिरक्षा खर्च वृद्धि गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको युक्रेनी इन्टरफ्याक्स समाचार समितिले मङ्गलबार बताएको छ । उक्त आदेशअनुसार युक्रेनले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को

प्रवासी नेपाली मञ्चद्वारा इजरायलमा अलपत्र नेपालीको विवरण सार्वजनिक, उद्वारको अपिल

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले इजरायलमा रहेका नेपालीहरुको उद्धारको माग गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले प्यालेस्टिनी विद्रोही समूह हमासले दक्षिणी इजरायलको अलुमिन किबुजमा गरेको आक्रमणमा परी १०

इजरायलमा हमासको आक्रमणमा मारिएका अमेरिकीहरूको संख्या ९, कैयन बेपत्ता

इजरायलमा हमासको आक्रमणमा मारिएका अमेरिकीहरूको संख्या ९ पुगेको छ । अमेरिकी विदेश मन्त्रालयले इजरायलमा हमासले गरेको आक्रमणमा कम्तीमा नौ जना अमेरिकी नागरिकको ज्यान गएको बताएको छ । यस अगाडि मृत्यु

आज अमेरिकामा खोलिने पावरबल ज्याकपट १ दशमलव ५५ बिलियन डलर, आम्दानी शिक्षामा

आज अमेरिकामा खोलिने पावरबल ज्याकपट  १ दशमलव ५५ बिलियन डलर पुगेको छ । जुन अहिलेसम्मकै सबैभन्दा तेश्रो ठूलो पावरबल ज्याकपट हो ।   विजेताले नगद लिन चाहेमा ६७९  मिलियन डलर प्राप्त

क्यालिफोर्नियाका गभर्नरबाट जातीय भेदभावलाई प्रतिबन्ध लगाउने बिलमा हस्ताक्षर गर्न अस्वीकार

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले जातीय आधारमा भेदभावलाई प्रतिबन्ध लगाउने बिलमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । उनले उक्त बिलमा गरिएको व्यवस्था अनावश्यक भएको भन्दै भिटो प्रयोग गरेका हुन् । यदि

विश्वकप क्रिकेट : भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो

आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । जारी प्रतियोगितामा भारतको यो पहिलो जित हो । भारतको चेन्नईमा

इजरायलद्वारा युद्धको घोषणा

इजरायलले आइतवार औपचारिक रूपमा हमास विरुद्ध युद्धको घोषणा गरेको छ । इजरायलको मन्त्रिपरिषद्ले हमासविरुद्ध औपचारिक रूपमा युद्धको घोषणा गरेको हो । ठूलो सैन्य प्रतिक्रियाको लागि चरण तय गर्दै इजरायलले युद्धको

शनिबार रातीपनि कसैलाई परेन पावरबल ज्याकपट, अब १ दशमलव ५५ बिलियन डलर, आम्दानी शिक्षामा

शनिबार पनि अमेरिकाको पावरबल ज्याकपट कसैलाई नपरेपछि अब १ दशमलव ५५ बिलियन डलर पुगेको छ । जुन अहिलेसम्मकै सबैभन्दा तेश्रो ठूलो पावरबल ज्याकपट हो ।  अब यो सोमबार राती खोलिने

एयर इन्डियाद्वारा इजरायलको तेल अवीवका लागि अक्टोबर १४ सम्म आफ्ना सबै उडान रद्द

एयरलाइन्स कम्पनी एयर इन्डियाले इजरायलको शहर तेल अवीवका लागि अक्टोबर १४ सम्मका लागि आफ्ना सबै उडान रद्द गर्ने निर्णय गरेको छ । इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वलाई ध्यानमा राख्दै कम्पनीले

इजरायलको आक्रमणपछि गाजाको अवस्था कस्तो छ ?

हमासको आक्रमणपछि इजरायलले गाजा पट्टीमा धेरै हवाई हमला गरेको छ । इजरायली कारबाहीमा गाजामा बसोबास गर्ने २३० जनाभन्दा बढीको मृत्यु भएको छ भने १ हजारभन्दा बढी घाइते भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com