अन्तर्राष्ट्रिय

इजरायलमा जारी आतङ्कवादी हमलाको निन्दा, नेपालीलाई यी नम्बरमा सम्पर्क गर्न आग्रह

सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले

मंगलबारदेखि एयर ट्रेनबाट न्युयोर्कको जोन अफ केनेडी विमानस्थल जाँदा यो सुविधा थप

मंगलबारदेखि ट्रेनबाट न्युयोर्कको जोन अफ केनेडी विमानस्थल जाँदा यात्रुहरुले थप सुविधा पाउने भएका छन् । अब पहिलेजस्तो एयरट्रेन चढ्नका लागि मेट्रोकार्डमा ८ डलर २५ सेन्टस लोड गरिरहनुपर्नेछैन । अब यात्रुहरुले

विश्वका उत्कृष्ट सिटीहरुको सूची जारी, न्युयोर्क सिटी तेश्रोमा

अन्तर्राष्ट्रिय परामर्शदाता समूह रेजोनान्सले भर्खरै विश्वका उत्कृष्ट सिटीहरुको सूची जारी गरेको छ । जसमा यो वर्ष पनि न्युयोर्क सिटीले लगातार दोस्रो वर्ष सूचीमा तेश्रो स्थान कायम गर्न सफल भएको छ

इजरायलमा भएको आक्रमणप्रति मोदीद्वारा दुःख व्यक्त, भने- ‘हामी इजरायलको साथमा छौं’

प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायलमा भएको आक्रमणप्रति दुःख व्यक्त गरेका छन् । पीएम मोदीले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘इजरायलमा आतंकवादी हमलाको खबरले स्तब्ध भएको छु । हाम्रो प्रार्थना आक्रमणका

नोबेल शान्ति पुरस्कारबाट सम्मानित जेलमा रहेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदी को हुन् ?

यस वर्षको नोबेल शान्ति पुरस्कार कारागारमा बन्दी इरानी मानवअधिकारकर्मी नर्गेस मोहम्मदीलाई प्रदान गरिएको छ । ५१ वर्षीया नर्गेस मानवअधिकारको क्षेत्रमा काम गरेको भन्दै २०११ देखि कैयौँ पटक जेल परेकी थिइन्

महिला उत्पीडनविरुद्ध सङ्घर्षरत जेलमा रहेकी अधिकारकर्मी नर्गेसलाई नोबेल शान्ति पुरस्कार

इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उनी इरानको जेलमा छिन् । नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट

नोबेल शान्ति पुरस्कार घोषणा हुँदै, ३५० जनाबाट छानिने

आज शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कारको घोषणा हुँदैछ । नर्वेमा विशेषज्ञहरूको एक प्यानलले आज शुक्रबार ३५० जना नामाङ्कनको सूचीबाट छानेर नोबेल शान्ति पुरस्कारको घोषणा गर्दैछ । गत वर्ष उक्त पुरस्कार

अष्ट्रेलियाविरुद्धको खेलअघि शुभमन गिललाई ज्वरो, उद्घाटन खेल खेल्न नपाउने सम्भावना

विश्वकपको उद्घाटन खेलमा अस्ट्रेलियासँगको खेलअघि भारतीय टोलीको चिन्ता बढ्दै गएको देखिन्छ । ओपनर शुभमन गिललाई उच्च ज्वरो आएको र डेंगुको परीक्षण गरिएको बताइएको छ । आइतबारको खेलअघि यो खबर आएपछि

brown round ornament on white and green textile
टेक्सासका निशान्तसहित ५ जनाबाट कोरोना राहतमा ३० लाख डलर जालसाजी गरेको स्वीकार

टेक्सासका निशान्त पटेलसहित ५ जनाले कोरोना राहतमा कैयन मिलियन डलर धोखाधडी गरेको स्वीकार गरेका छन् । उनीहरुले कोरोनाभाइरस सहायता राहत, र आर्थिक सुरक्षा ऐन अन्तर्गत एसबीएबाट ग्यारेन्टी गरिएका क्षमायोग्य पेचेक

नर्वेली लेखक तथा साहित्यकार यून फोसालाई यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार

समसामयिक बिषयमा बहुसङ्ख्यक नाटक लेख्ने नर्वेली लेखक तथा साहित्यकार यून फोसालाई यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ । स्वीडिस एकेडेमीकाअनुसार ६४ वर्षीय फोसालाई व्यक्त गर्न नसकिने कुरालाई

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com