जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलरबराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ । किएभ स्कुल अफ इकोनमिक्सको अध्ययनअनुसार
सन् २०३० को पुरुष विश्वकप पहिलो संस्करणको १ सय वर्ष पूरा भएको उत्सव मनाउन तीन अलग अलग महादेशका ६ देशहरूले आयोजना गर्ने फुटबलको विश्व प्रशासक निकाय फिफाले बुधबार घोषणा गरेको
बुधबार दिउसो २ बजेपछि अमेरिकामा तपाईको फोनमा अलार्म बज्यो वा तपाईको फोनमा चेतावनी जनाउने आवाज सुन्नुभयो भने नडराउनुहोस्। अमेरिकाको संघीय सरकारले बुधबार दिउँसो आफ्नो आपतकालीन चेतावनी प्रणाली र ताररहित आपतकालीन
फ्रान्सेली मूलका मुङ्गी बावेन्डी, अमेरिकाका लुइस ब्रस र रुसी मूलका एलेक्सी इकिमोभले रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् । क्वान्टम डट्स भनेर चिनिने अर्धचालक नानोक्रिस्टलमा अनुसन्धान गरेबापत उनीहरूलाई उक्त पुरस्कार
सोमबार पनि अमेरिकाको पावरबल ज्याकपट कसैलाई नपरेपछि अब १ दशमलव २ बिलियन डलर पुगेको छ । जुन अहिलेसम्मकै सबैभन्दा तेश्रो ठूलो पावरबल ज्याकपट हो । अब यो बुधबार राती खोलिने
गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् । ब्राजिलको
न्युयोर्क गभर्नर क्याथी होकुलले व्यक्तिहरूलाई आश्रयबाट बाहिर र स्वतन्त्र जीवनमा सार्न राज्यव्यापी पहलको भागको रूपमा शरण खोज्नेहरू र आप्रवासीहरुका लागि १८ हजार जागिर उपलब्ध भएको घोषणा गरेकी छिन् । न्युयोर्क
अमेरिकाको पावरबल ज्याकपट अब १ बिलियन डलर नाघेको छ । अर्थात् यो १ दशमलव शुन्य ४ बिलियन डलर पुगेको छ । जुन अहिलेसम्मकै सबैभन्दा चौथो ठूलो पावरबल ज्याकपट हो ।
बुधबार दिउसो २ बजेर २० मिनेटमा अमेरिकामा तपाईको फोनमा अलार्म बज्न थाल्यो भने नआत्तिनुहोला । तपाईको फोनमा चेतावनी जनाउने आवाज सुन्नुभयो भने नडराउनुहोस्। अमेरिकाको संघीय सरकारले बुधबार दिउँसो आफ्नो आपतकालीन
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड भ्याक्सिनको प्रविधि आविष्कार गर्ने वैज्ञानिकको जोडीलाई दिने घोषणा गरिएको छ । यी दुई अमेरिकी वैज्ञानिकहरू डा. क्याटालिन क्यारिको र डा. ड्र्यू विजम्यान रहेका छन् ।
KHASOKHAS