बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ । डेङ्गुबाट उच्च
सेनेगलको नौसेनाले तीन दिनमा युरोप जाने ६०० भन्दा बढी आप्रवासीलाई देशको तटीय क्षेत्रमा रोकेको छ । नौसेनाले सामाजिक सञ्जालमा जानकारी गराएअनुसार ‘शनिबार आफ्नो एउटा गस्ती डुङ्गाले २६ महिला र १३
करिब १० वर्षको अन्तरालपछि लिबिया र इटालीबीच सिधा उडान पुनः सुरू भएको छ । रोमका लागि उडेको एक विमानले लिबियाको राजधानी त्रिपोलीमा शनिबार उडान भरेको हो । सन् २०१४ को
माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित हुनुभएको छ । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित हुनुभएको हो । माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पिपीएम) का उम्मेदवार मोहम्मद
दुबै सदनबाट खर्च विधयेक पारित भएपछि सम्भावित सरकार शटडाउन टरेको छ । सम्भावित सरकारी शटडाउनको केही घण्टा अघि सिनेटमा रिपब्लिकन र डेमोक्र्याटहरूले लगभग ४५ दिनका लागि अस्थायी खर्च विधयेक पारित
अमेरिकी संघीय एजेन्सीहरूले शटडाउनको संघारमा अन्तिम तयारी गरिरहेका छन् भने शनिबारको महत्वपूर्ण मध्यरातको समयसीमा अगाडि नै सहमति खोज्न सांसदहरू दौढधुप गरिरहेका छन् । तर रिपब्लिकन नेता केभिन म्याकार्थीले शुक्रबार सरकारी
अमेरिकाको पावरबल ज्याकपट अब ९६० मिलियन डलर पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा चौथो ठूलो पावरबल ज्याकपट हो । शनिबार रातीको लागि तय गरिएको पावरबल ९६० मिलियन पुगेको हो । विजेताले
भारतको नयाँदिल्लीमा रहेको अफगान दूतावास आजदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् । सन् २०२१ को अगष्टमा
एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । एक सय पाँच स्वर्ण, ६३ रजत र ३२ कास्य पदकसहित आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर सेनाका वरिष्ठ पूर्व कमाण्डरसँग भेट गरेका छन् । क्रेमलिनले आन्द्रेई तोर्सेभ अब रुसी रक्षा मन्त्रालयमा काम गर्ने बताएको छ। आन्द्रेई टोर्शेभ वाग्नरका दिवंगत प्रमुख येभगेनी
KHASOKHAS