अन्तर्राष्ट्रिय

भारत र क्यानडाबीच जारी तनावका बीच अमेरिकी विदेशमन्त्रीसँग जयशंकरको भेट

खलिस्तान समर्थक पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीच जारी कूटनीतिक विवादको बीच भारतीय विदेशमन्त्री एस जयशंकर र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच भेटवार्ता भएको छ । वासिङ्टनमा

उज्बेकिस्तानको तासकन्द विमानस्थल नजिकै गोदाममा विस्फोट, १७ वर्षीय किशोरको मृत्यु

उज्बेकिस्तानको राजधानी तासकन्दस्थित विमानस्थल नजिकैको गोदाममा भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएको मध्य एसियाली मुलुक उज्बेकिस्तानका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । “विष्फोटमा

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने

‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब इन्टरनेटबाट सिधै जानकारी ल्याउन वा अद्यावधिक जानकारी सङ्कलन गर्न सक्ने भएको दावी गर्दै सफ्टवेयरका लागि यो सफलता एक बृहत् कोसेढुङ्गा भएको यसको निर्माता ‘ओपनएआई’ले

wiki
गोप्य कागजात मुद्दामा पाकिस्तानी पूर्वप्रधानमन्त्री खानको हिरासत समय थप लम्बाइयो

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई विशेष अदालतले मङ्गलबार थप १४ दिनका लागि न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ । एक कुटनीतिक दस्तावेज उल्लेख

लस एन्जलसमा १५ लाख डलरको बुद्धको मूर्ति चोरी

लस एन्जलसको बराकत ग्यालेरीबाट १५ लाख डलरको ठूलो कांस्य बुद्धको मूर्ति चोरी भएको छ। यो मूर्ति २ सय देखि ४ सय बर्ष पुरानो भएको जनाइएको छ । चोरले ग्यालरीको ड्राइभवेमा

बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय पुग्यो

बङ्गलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोमा ९०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको

सोमबार अमेरिकामा ७८५ मिलियन डलरको पावरबल ज्याकपट खोलिदै, इतिहासकै चौथो ठूलो

अमेरिकाको पावरबल ज्याकपट अब ७८५ मिलियन डलर पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा चौथो ठूलो पावरबल ज्याकपट हो । कुनै पनि टिकटसँग शनिबार रातिका छवटा विजयी नम्बरहरूसँग मेल नखाएपछि  सोमबार रातीको

न्युयोर्क सिटीका पाँचवटै बरोमा एमटीए बसहरु नि: शुल्क संचालन सुरु

न्युयोर्क सिटीमा झण्डै ४४ हजार यात्रुहरुले अब ६ महिनाको लागि नि: शुल्क एमटीए बसहरु चढ्न पाउने भएका छन् । यसरी नि: शुल्क  सवारी प्रदान गर्ने रुटहरू न्युयोर्क सिटीका पाँचवटै बरोमा

न्युयोर्कको टाइम्स स्क्वायर ट्रेन स्टेशनमा अब एआई रोबोट प्रहरीले गस्ती गर्ने

न्युयोर्क प्रहरीले टाइम्स स्क्वायरमा ट्रेन स्टेशनमा आर्टिफिसियल इन्टेलिजेन्स संचालित सुरक्षा रोबोटले गस्ती गर्ने उच्च प्रविधि सार्वजनिक गरेको छ । अपराधविरुद्धको लडाईको प्रयासमा प्रविधिको प्रयोग स्वरुप यो रोबोट ल्याइएको हो ।

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान

चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान गर्नुभएको छ । चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com